मङ्ल, जेष्ठ ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

व्यवसायी सुलभ अग्रवाललाई सघाएको आशंकामा प्रहरीमाथि छानबिन सुरु

धारणा न्यूज by धारणा न्यूज
१ घण्टा अगाडि
Reading Time: 1 min read
0
व्यवसायी सुलभ अग्रवाललाई सघाएको आशंकामा प्रहरीमाथि छानबिन सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसुरमा हिरासतमा रहेका बिचौलिया दीपक भट्ट र व्यवसायी सुलभ अग्रवाललाई सघाएको आशंकामा ललितपुर परिसरका प्रहरीमाथि छानबिन सुरु भएको छ। उपत्यका प्रहरी कार्यालयले डिआइजी ओमप्रसाद अधिकारीको अध्यक्षतामा छानबिन समिति गरेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्ट र अग्रवाललाई हिरासतमा राख्न जिल्ला प्रहरी परिसर, ललितपुरमा पठाएको थियो। विभागको आफ्नै हिरासत नभएकाले प्रहरीका हिरासतमा राख्ने गरेको छ। यसरी हिरासतमा राख्दा मोबाइल प्रयोग गरेको दिएको, भेटघाटमा विशेष सुविधा दिएको तथा राति प्रहरीकै कोठामा सुताएको विषयमा छानबिनमा गर्न समिति गठन भएको स्रोत बताउँछ। ललितपुर परिसरका एसएसपी होबिन्द्र बोगटीले नै उनीहरूलाई यसरी हिरासतमा सघाएको आरोप लागेको छ। स्रोतका अनुसार यो विषय प्रधानमन्त्री कार्यालय पुगेपछि छानबिन थालिएको हो। उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी ईश्वर कार्कीले समिति गठन गरी छानबिन प्रक्रिया अघि बढाइएको पुष्टि गरे।

सो प्रकरणपछि भट्टलाई प्रहरी वृत्त बौद्धमा सारिएको छ। अग्रवाल भने स्वास्थ्यमा समस्या आएको भन्दै अस्पताल भर्ना भएका छन्।

हिमालयन रि-इन्स्योरेन्समार्फत रकम हिनामिना गरी शुद्धीकरण गरेको कसुरमा उनीहरूमाथि विभागले छानिबन गरेको हो। त्यस्तै, प्रहरीले बैंकिङ कसुर, बिमा कसुर र धितोपत्रसम्बन्धी कसुरमा छुट्टै अनुसन्धान गरिरहेको छ।

यो पनि पढ्नुहोस्

दुई पार्टी मिलेर साना दलहरूलाई पेल्न र प्रतिशोध साँध्न खोजेको जस्तो देखियाे

प्रस्तावित प्रधानन्यायाधीश शर्मामाथिको सुनुवाइ सार्न माग

१ मिनेट अगाडि
न्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ आज हुँदै

न्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ आज हुँदै

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रूसको राजधानी मस्कोमा एक वर्षयताकै ठूलो आक्रमण

सरकारमाथि विभिन्न खालका प्रश्नहरू रहेकोले समर्थन गर्न नसकिने

विश्वकप २०२६ को समूह ‘डी’ खेल अप्रत्याशित नतिजा आउन सक्ने

बनेपामा रहेको सुकुम्बासी होल्डिङ सेन्टरको निरीक्षण

प्रधानमन्त्री बालेन शाह प्रश्नदेखि भाग्न नपाउने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक