सोम, बैशाख २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
एभरेष्टमा आन्तरिक अनुसन्धान प्रस्तुति सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

यो पनि पढ्नुहोस्

एसईईको पहिलो दिन पाल्पामा ५९ जना परीक्षार्थी अनुपस्थित

माध्यमिक शिक्षा परीक्षा नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा

८ घण्टा अगाडि
पनिकाले आधिकारिक फेसबुक पेज सञ्चालनमा ल्यायो

पनिकाले आधिकारिक फेसबुक पेज सञ्चालनमा ल्यायो

२० घण्टा अगाडि

काठमाडाैं । शिक्षक तथा विद्यार्थीहरूले गर्न चाहेका अनुसन्धानलाई सहयोग तथा प्रोत्साहन गर्ने उद्देश्यले ललितपुर सानेपाको एभरेष्ट इन्जिनियरिङ कलेजमा स्थापित आन्तरिक अनुसन्धान अनुदान कोषबाट गत आर्थिक वर्षमा सहयोग प्राप्त तीनवटा अनुसन्धान कार्यक्रमहरूको परिणामको प्रस्तुती आइतबार कलेजको सेमिनार हलमा सम्पन्न भयो।

एभरेष्ट इन्जिनियरिङ कलेजले प्रत्यक वर्ष खुला प्रतियोगिता मार्फत छानिएका अनुसन्धान प्रस्तावहरूलाई आर्थिक तथा प्राविधिक सहयोग गर्ने गरेको छ। उक्त कार्यक्रममा भिरालो जमिनमा पहिरो फैलावतको अनुमान गर्ने नयाँ गणितीय विधिको विकास गर्नु भएका कलेजका शिक्षक इन्जिनियर नारायण सापकोटाको प्रस्तुति उच्च कोटीको रहेको कार्यक्रममा उपस्थित विज्ञहरूले बताए।

भौतिक शास्त्र र न्यूरल नेटवर्कको सम्मिश्रण गरी विकास गरिएको उक्त पहिरो अनुमान विधि पिआइएनएन संसारकै नौलो रहेको इन्जिनियर सापकोटाले दाबी गरे। भुकम्प विपद्को समयमा घाइतेहरूको तत्काल उपचार गर्न जनसंख्याको आधारमा अस्पतालको संख्या र क्षमता, एम्बुलेन्स गाडीहरूको संख्या र स्थान, र डाक्टरहरूको संख्याले कसरी प्रभाव पार्दछ र प्रभावकारी सेवा दिन कति संख्या उपयुक्त हो भन्ने विषयमा अनुसन्धानकर्ता श्री न्युटन शाहि ठकुरीले प्रस्तुति गरे।

कम्प्युटर आधारित विभिन्न गणितीय विधिहरू प्रयोग गरी घाइते विरामी र डाक्टरले दिने सेवाको अवधी न्यूनीकरण गर्न सकिने दाबी न्युटन शाहि ठकुरीले गरे। त्यसै गरी बागमतीको कुन कुन शाखा नदीहरूबाट बग्ने पानीमा रसायनीक र जैविक प्रदुषणको मात्रा कतिको रहेको छ र उक्त प्रदुषणको मात्रा कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा अनुसन्धानकर्ता श्री आयुश कोइराला र शुभम बिकेले संयुक्त प्रस्तुती गरे।

आजको प्रस्तुति कार्यक्रममा कलेजका प्रमुख कार्यकारी अधिकारी श्री अरूण कुमार भण्डारी, अनुसन्धान कमिटि प्रमुख तथा प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ तथा सहप्राध्यापक डा. यज्ञराज पाण्डेले सबै प्रस्तुतकर्ताहरूसँग अनुसन्धान परिणामको व्यावहारीक पक्षलाई थप सबल बनाउनु पर्नेमा जोड दिए।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अमेरिका र इरानको युद्ध अन्त्य गर्ने

कानूनमन्त्रीले पदभार ग्रहणसँगै प्रतिवेदन बुझाइयो

बजेटबारे ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा

जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ

Pakistan Embassy observed Marka-e-Haq Day

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक