शुक्र, असार १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

वैशाख १५ गतेदेखि शैक्षिक गतिविधि सञ्चालन गर्न आग्रह

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
वैशाख १५ गतेदेखि शैक्षिक गतिविधि सञ्चालन गर्न आग्रह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । उपत्यका मेयर्स फोरमले उपत्यकाभित्रका सबै पालिकाहरूलाई वैशाख १५ गतेदेखि शैक्षिक गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ।

फोरमको बुधबार बसेको बैठकले वैशाख ११ गतेदेखि नयाँ विद्यार्थी भर्ना अभियान र वैशाख १५ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्न सम्बन्धित स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको हो।

सरकारले शैक्षिक सत्र २०८३ को भर्ना अभियान वैशाख १५ गतेदेखि र पठनपाठन वैशाख २१ गतेदेखि सुरु हुने सूचना जारी गरेको थियो। शिक्षा नियमावली २०५९ अनुसार शैक्षिक सत्र वैशाख १ गतेदेखि नै सुरु हुने व्यवस्था रहेको भन्दै स्थानीय तहहरूले आ–आफ्नो शैक्षिक क्यालेण्डर अनुसार विद्यालय सञ्चालन गर्दै आएको फोरमले जनाएको छ।

फोरमले सरकारी निर्णय र स्थानीय तहको अभ्यासबीच देखिएको असमञ्जस्यताले विद्यालय सञ्चालनमा अन्योल सिर्जना भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको पनि उल्लेख गरेको छ। संविधानको अनुसूची ८ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार आधारभूत र माध्यमिक शिक्षा स्थानीय तहको अधिकारभित्र पर्ने भएकाले शैक्षिक गतिविधि स्थानीय क्यालेण्डर अनुसार सञ्चालन गर्नुपर्ने फोरमले विज्ञप्तिमा उल्लेख गरेको छ।

सर्वोच्च अदालतमा परेको विद्यार्थी भर्ना सम्बन्धी मुद्दामा आएको अन्तरिम आदेश, सरोकारवाला निकायहरूको सुझाव तथा शैक्षिक संस्थाहरूबाट आएका गुनासोलाई समेत ध्यानमा राखिएको फोरमले जनाएको छ।

इन्धन संकटलाई समेत ध्यानमा राख्दै विद्युतीय सवारी साधनको प्रयोग बढाउन र आवश्यक परे अनलाइन कक्षा तथा वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गर्न तयारी गर्न सम्बन्धित सबैलाई फोरमले आग्रह गरेको छ।

काठमाडौँ उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरीबाबु महर्जनले निर्णय कार्यान्वयनका लागि सबै स्थानीय तहलाई अनुरोध पनि गरेका छन्।

यो पनि पढ्नुहोस्

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

२ दिन अगाडि
पनिकाले आधिकारिक फेसबुक पेज सञ्चालनमा ल्यायो

विद्यार्थी संगठनका संरचना हटाउन निर्देशक

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सवारी दुर्घटनामा चार जनाको मृत्यु

बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने

एसिया–प्रशान्त साँस्कृतिक सम्पदा संरक्षण पुरस्कार हस्तान्तरण

मौलिक नामकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

स्विट्जरल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक