बिहि, असार ३२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चौबिसै घण्टा नेपालमा विद्युत निर्यात गर्न अनुमति

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 min read
0
३२ केभी प्रशारण लाइनको पुरानो लाइनबाट कर्णालीमा विद्युत् सेवा सञ्चालन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले थप १५ दिनका लागि चौबिसै घण्टा नेपालमा विद्युत निर्यात गर्न अनुमति दिएको छ । यसअघि मार्च ३१ सम्म चौबिसै घण्टा ६०० मेगावाट विद्युत निर्यातको अनुमति दिएको प्राधिकरणले अब थप १ अप्रिलदेखि १५ सम्म चौबिसै घण्टा निर्यातको अनुमति दिएको हो ।

त्यसपछि लागु रहेको व्यवस्था परिमार्जन गर्दै अप्रिल १६ देखि ३० सम्मका दैनिक १६ घण्टा विद्युत् निर्यात अनुमति दिने भएको हो । यस अवधिमा बिहान २ बजेदेखि बेलुका ६ बजेसम्म मात्रै भारतले नेपाललाई विद्युत् निर्यात गर्नेछ भने बेलुका ६ बजेदेखि बिहान २ बजेसम्म बन्द रहनेछ । त्यसपछि १ जुलाईदेखि ३१ अगस्टसम्म चौबिसै घण्टा ६०० मेगावाट विद्युत दिनेछ ।

१ मे देखि ३० जुनसम्म समेत दैनिक १६ घण्टा नै विद्युत दिनेछ । तर सो अवधिमा बिहान ४ बजेदेखि बेलुका ८ बजेसम्म विद्युत् दिनेछ । बेलुका ८ बजेदेखि बिहान ४ बजेसम्म भने बन्द रहनेछ ।

भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय पावर एक्स्चेन्जमार्फत मुजफ्फरपुर–ढल्केबर ४०० केभी प्रसारण लाइनबाट ६०० मेगावाटसम्म विद्युत् निर्यातका लागि अनुमति दिएको हो ।

यसअघि अप्रिलपछि आपूर्ति सम्बन्धी निर्णय मार्चमै पुनरावलोकन गरिने उल्लेख थियो । सोही अनुसार अब आंशिक रूपमा समय घटाउँदै आपूर्ति तालिका सार्वजनिक गरिएको हो ।

हिउँदमा खोला तथा नदीमा पानीको बहाव घटेर बिजुली उत्पादन कम हुने भएकाले आन्तरिक माग धान्न नेपालले बर्सेनि भारतबाट विद्युत् आयात गर्दै आएको छ ।

यति बिजुली आउँदा अप्रिलसम्म चौबीसै घण्टा आउने तथा त्यसपछि १६ घण्टा आयात गर्न पाउँदा नेपालको माग पूरा गर्न सकिने विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले जनाए ।

यो पनि पढ्नुहोस्

सरकार देशमा बढ्दो निराशाप्रति सरकार संवेदनहीन बनेको आरोप

सरकार देशमा बढ्दो निराशाप्रति सरकार संवेदनहीन बनेको आरोप

९ घण्टा अगाडि
आत्मदाहका घटना रोक्न माग

आत्मदाहका घटना रोक्न माग

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज प्रतिनिधिसभा बैठक बस्दै

साइकल चलाउने संस्कृतिको विकास गर्न किड्स कोरा–२०२६

फ्रान्सेली मुख्य प्रशिक्षक डेसच्याम्प्सले पद छाड्ने

६ महिनामा मात्रै जिल्लामा २८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

सीमा विवाद अभिव्यक्तिको जवाफ नदिएसम्म विरोध कायम रहने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक