सोम, जेष्ठ ४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दुई दिनसम्म पूर्वाञ्चल विश्वविद्यालय परिसरमा अन्तर्राष्ट्रिय सम्मेलन

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
दुई दिनसम्म पूर्वाञ्चल विश्वविद्यालय परिसरमा अन्तर्राष्ट्रिय सम्मेलन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

विराटनगर । मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा आजदेखि अन्तर्राष्ट्रिय सम्मेलन सुरू भएको छ । दुई दिनसम्म चल्ने सम्मेलन पूर्वाञ्चल विश्वविद्यालयले आयोजना गरेको हो । ‘हिमालय भविष्यको परिकल्पना : दिगोपन र विकासको बाटो’ शीर्षकमा भएको सम्मेलनमा १९४ अनुसन्धानमूलक कार्यपत्र समावेश छन् ।

कला, कानुन र शिक्षा, व्यवस्थापन, इञ्जिनियरिङ, विज्ञान र प्रविधि, मेडिसिन एण्ड हेल्थ साइन्ससहित पाँच वटा विषयमा छलफल हुँदैछ । सम्मेलनको उद्घाटन गर्दै विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीले अन्तरराष्ट्रिय सम्मेलनको महत्वमाथि प्रकाश पारे । उनले यस्ता सम्मेलनले विकासमा, व्यवस्थापनमा, अन्तरराष्ट्रिय सम्बन्धमा, विश्वविद्यालयबिचका सम्बन्धमा ठूलो महत्व राख्ने जनाए ।

पहिलो सत्रमा सिनासका कार्यकारी निर्देशक प्राडा मृगेन्द्रबहादुर कार्की र नर्वेका प्राध्यापक स्टेन डब्ल्यु वालेस मुख्य वक्ताका रूपमा थिए भने दोस्रो सत्रको मुख्य वक्ताका रुपमा चुलालोङकम विश्वविद्यालय थाइल्याण्डका प्राध्यापक डा किटाइङ आङसुली, स्टेट युनिभर्सिटी अफ इन्टर्नल अफेयर्स पोल्याण्डका प्राध्यापक राफल लिजुट र नर्थ वेष्ट युनिभर्सिटी दक्षिण अफ्रिकाका प्राध्यापक लुसिस बोटेज रहेका थिए ।

तेस्रो सत्रको प्रमुख वक्ताका रुपमा काठमाडौँ विश्वविद्यालयका प्राडा सुदन झा, बिएमएल युनिभर्सिटी भारतका प्राध्यापक अनिरुध अग्रवाल र एशिया प्यासिफिक ग्लोबल अलाइन्स फर ब्याङ्किङ अन भ्यालुज नेदरल्याण्डका उपेन्द्रप्रसाद पौड्याल थिए  ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा विजुकुमार थपलियाले अन्तरराष्ट्रिय सम्मेलनको उद्देश्य र महत्वका विषयमा जानकारी दिँदै सहभागी तथा अतिथिहरुको स्वागत गरेका थिए भने रजिष्टार प्राध्यापक डा कल्याणी मिश्रले अतिथि र सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

यो पनि पढ्नुहोस्

नवआगन्तुक विद्यार्थी तथा अभिभावक स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न

नवआगन्तुक विद्यार्थी तथा अभिभावक स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न

७ घण्टा अगाडि
नेपाल इन्जिनियरिङ कलेजमा करियर सशक्तिकरण सम्पन्न

नेपाल इन्जिनियरिङ कलेजमा करियर सशक्तिकरण सम्पन्न

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सरकारमाथि विभिन्न खालका प्रश्नहरू रहेकोले समर्थन गर्न नसकिने

विश्वकप २०२६ को समूह ‘डी’ खेल अप्रत्याशित नतिजा आउन सक्ने

रूसको राजधानी मस्कोमा एक वर्षयताकै ठूलो आक्रमण

कंगोमा इबोलाबाट ८० जनाको मृत्यु

बनेपामा रहेको सुकुम्बासी होल्डिङ सेन्टरको निरीक्षण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक