बिहि, बैशाख ३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अदालत

‘मायाको असर’ बोलको गीतको भिडियो सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
‘मायाको असर’ बोलको गीतको भिडियो सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । गायक थुमन शर्मा तथा गायिका मिनु गैरेको सुमधुर आवाजमा सजिएको ‘मायाको असर’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। काठमाडौंको बानेश्वरस्थित लफ्ट लाउन्जमा आयोजित एक कार्यक्रममा कलाकार तथा पत्रकारहरूको उपस्थितिमा केक काट्दै गीतको भिडियो सार्वजनिक गरिएको हो।

आउँदै गरेको भ्यालेन्टाइन डे लक्षित गरी भ्यालेन्टाइन सप्ताहको अवसरमा उक्त गीत थुमन शर्मा युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा चर्चित सेक्साफोनिस्ट तथा संगीतकार शिवराज गौतमको शब्द तथा संगीत रहेको छ भने संगीत संयोजन रुबिन मगरले गरेका छन्। त्यस्तै, मिक्सिङ तथा मास्टरिङ किशोर थापाको रहेको छ।

थुप्रै सफल म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक प्रकाश धितालको निर्देशनमा तयार भएको भिडियोमा प्रविन डीसी र अनिता गिरीको मुख्य अभिनय देख्न सकिन्छ। भिडियो व्यवस्थापन सुनिल दवाडीले गरेका छन् भने छायांकन सुबिन गोदार, सम्पादन राकेश दाहाल र मेकअप सीमा मगरको रहेको छ।

थुप्रै सफल म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक प्रकाश धितालको निर्देशनमा तयार भएको भिडियोमा प्रविन डीसी र अनिता गिरीको मुख्य अभिनय देख्न सकिन्छ। भिडियो व्यवस्थापन सुनिल दवाडीले गरेका छन् भने छायांकन सुबिन गोदार, सम्पादन राकेश दाहाल र मेकअप सीमा मगरको रहेको छ।

भिडियोलाई सबैले हेरेर, शेयर गरेर माया गरिदिन अडियो–भिडियो निर्माण टिमले सम्पूर्ण दर्शक तथा श्रोतालाई अनुरोध गरेको छ।

यो पनि पढ्नुहोस्

प्रमले दिए नयाँ वर्षको अवसरमा शुभकामना कामना व्यक्त

प्रम शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश

१९ मिनेट अगाडि
नेपाली नागरिक अमृत झा अन्ततः मुक्त

नेपाली नागरिक अमृत झा अन्ततः मुक्त

२७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

ह्याउँनिभाः अनुसन्धान केन्द्रकाे आयोजनामा शोध लेखन तालिम सम्पन्न

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाकाे संसदीय दलको बैठक सुरु

चलचित्र ‘बुकी’ को पहिलो प्रिमियर शो जापानमा गरिने

गण्डकीका कांग्रेस सांसद कुँवरले दिए राजीनामा

सरकारको निर्णयप्रति पुनर्विचार गर्न आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक