बिहि, फाल्गुन २१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मौसम विभागसँग निर्वाचनका दिन माैसमबारे सोध्याे

धारणा न्यूज by धारणा न्यूज
४ हप्ता अगाडि
Reading Time: 1 min read
0
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  निर्वाचन आयोगले आगामी फागुन २१ का लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका दिन पानी पर्ने वा हिमाली क्षेत्रमा हिमपातको सम्भावनाबारे मौसम विभागसँग सोधेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले यसको जवाफसमेत फर्काइसकेको छ । निर्वाचन आयोगले पत्र नै पठाएर महाशाखालाई फागुनको मौसमी अवस्थाबारे सोधेको थियो।

जबाफमा महाशाखाले एक साताको मौसमी अवस्था मात्रै महाशाखाले भन्न सक्ने कुरा उल्लेख गरेको छ। ‘जल तथा मौसम विज्ञान विभागले पत्रबाटै जानकारी गराउनुभएको छ- अहिले पछिल्लो प्रविधिअनुसार एक सातासम्मको मौसमी अवस्था जानकारी दिन सक्नु हुने रहेछ। त्यसभन्दा अघिको भविष्यवाणी गर्न सक्ने खालको प्रविधि रहेनछ,’ आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ‘हामीले फागुन १० गतेदेखि ३० गतेसम्मको मौसम पूर्वानुमान पठाउन भनेका थियौं।

उहाँहरूले निकै मेहनत गरेर पछिल्लो ३० वर्षको औसतमा रेकर्ड पठाउनुभएको छ।’ महाशाखाले विगत लामो समयको अध्ययन गरेर फागुनमा पानी नपरेको अवस्थाबारे आयोगलाई जानकारी गराएको छ।

विगत ३० वर्षको अवस्था हेर्दा फागुन २० देखि २३ गतेसम्म पानी नपरेको देखिएको महाशाखाले आयोगलाई जानकारी गराएको हो। मौसमकै कारणले निर्वाचन प्रभावित हुने नदेखिएको पनि उनले जनाए।

यो पनि पढ्नुहोस्

प्रतिनिधिसभा निर्वाचन २०८२ को मतदान सुरु

प्रतिनिधिसभा निर्वाचन २०८२ को मतदान सुरु

३५ मिनेट अगाडि
रास्वपा सभापति रवि लामिछानेले मतदान गरे

रास्वपा सभापति रवि लामिछानेले मतदान गरे

४४ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पर्सामा ९ वटा सुतली बम र सुँगुरको टाउको सहित पक्राउ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

निर्वाचनका दिन मौसम सफा रहने

निर्वाचनकाे अन्तिम तयारी

प्रधानसेनापति सिग्देलद्वारा उपत्यका पृतनाको निरीक्षण

उम्मेदवार नरेन्द्र साह कलवारबिरुद्ध मिडिया ट्रायल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक