सोम, माघ १९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

निपाह भाइरसको प्रकोपलाई लिएर परिक्षण

धारणा न्यूज by धारणा न्यूज
२ घण्टा अगाडि
Reading Time: 1 min read
0
निपाह भाइरसको प्रकोपलाई लिएर परिक्षण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  भारतको पश्चिम बंगालमा निपाह भाइरसको प्रकोपलाई लिएर मानिसहरुमा त्रास बढिरहेका बेला नेपालमा पनि शंकास्पद घटनामा परीक्षण गर्न निर्देशन दिइएको छ ।

स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सम्बन्धित निकायहरुलाई यस्तो निर्देशन दिएको हो ।

नयाँ प्रोटोकलअनुसार संभावित निपाह केसहरूमा मृत्यु, गम्भीर तीव्र श्वासप्रश्वास सङ्क्रमण, तीव्र मस्तिष्क ज्वरो, कोमा, निपाह भाइरस लागेका बिरामीसँग सम्पर्कलगायत पर्छन् । निपाह प्रभावित क्षेत्रबाट फर्किएका, काँचो खजुरको रस पिउने, संक्रमित जनावर (विशेषगरी चमेरो) सँग सम्पर्कमा आएका मानिसहरुलाई शंकाको घेरामा राखिएको छ।

निपाह जनावरबाट मानिसमा सर्ने गर्छ । यो एक जुनोटिक भाइरस हो । तर, २०१९ मा विश्वव्यापी महामारी उत्पन्न गराउने कोरोनाभाइरसभन्दा यो भाइरस निकै घातक छ । भारतमा यस महिना पश्चिम बंगालमा निपाह भाइरस सङ्क्रमणका दुई केस पुष्टि भएको छ । दुबैजना संक्रमित स्वास्थ्यकर्मी हुन् । उनीहरुमा गत वर्ष डिसेम्बरको अन्तिम साता लक्षणहरू देखिएका थिए ।

यो पनि पढ्नुहोस्

बजारमा सुनको मूल्य तोलाको रु एक लाख ७० हजार

सुनचाँदीको भाउ घट्याे

३ मिनेट अगाडि
बालिका  छात्रवृत्ति अभियानमा ४७ लाख ६४ हजारः बिकट कर्णाली र मधेसमा अभियान जारी

बालिका  छात्रवृत्ति अभियानमा ४७ लाख ६४ हजारः बिकट कर्णाली र मधेसमा अभियान जारी

१३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

निपाह भाइरसको प्रकोपलाई लिएर परिक्षण

सूर्य ध्वजावाहक उम्मेदवारलाई जिताउन निर्णायक लडाइँको उद्घोष

यस्ताे छ माैसम आज

सङ्खुवासभाका ३ उम्मेदवारकाे मात्र बैंक खाता

पत्रकार सिटौलाको असामयिक निधन

गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक