शुक्र, साउन २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सागर ढकाल चुनावमा नलड्ने

धारणा न्यूज by धारणा न्यूज
७ महिना अगाडि
Reading Time: 1 min read
0
सागर ढकाल चुनावमा नलड्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

धनगढी । डडेलधुराबाट चुनाव लड्ने तयारीमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सागर ढकालले कांग्रेसभित्रको राजनीतिक उथलपुथलसँगै शेरबहादुर देउवा किनार लागेपछि त्यहाँबाट चुनाव नलड्ने निर्णय गरेका छन्।

ढकालले कांग्रेसको नेतृत्वमा गगन थापा आएपछि आफूले डडेलधुराबाट चुनाव नलड्ने निष्कर्षमा पुगेको जनाए । उनले यस विषयमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग पनि छलफल भएको जानकारी दिए। देउवाको बहिर्गमनलाई ‘ढलेको रुख’को संज्ञा दिँदै ढकालले देउवा चुनाव उठे पनि आफू डडेलधुराबाट नउठ्ने स्पष्ट पारे। उनले भने, ‘हजुरबुबा पुस्ता सबै ढलिसक्यो।

शेरबहादुर देउवा पार्टीबाटै हटिसकेपछि र टिकट गगन थापाले दिने अवस्था आएपछि म किन डडेलधुरा जानु ?’ अब कहाँबाट चुनाव लड्ने भन्ने विषयमा पार्टीभित्र छलफल भइरहेको बताउँदै उनले आइतबारभित्र टुंगो लाग्ने वनाए। ‘रुपन्देही वा गुल्मीमध्ये कुनै एक स्थानबाट चुनाव लड्छु,’ उनले भने।

अघिल्लो चुनावमा डडेलधुराबाट उम्मेदवारी दिनु समयको आवश्यकता भएको उल्लेख गर्दै ढकालले अब डडेलधुरासहित समग्र सुदूरपश्चिमका मुद्दा उठाइरहने बताए। ‘डडेलधुरा नजाँए पनि त्यहाँका मुद्दा उठाउँछु,’ उनले भने। २०७९ मंसिर ४ को निर्वाचन आउनु ठीक चार महिना अघि ढकालले फेसबुकमा लेखेका थिए – ‘नाइट बस चढेर डडेलधुरा जाँदै छु।’ त्यसपछि डडेलधुरा पुगेर तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका ढकालले १३ हजार ४३ मत प्राप्त गरेका थिए। देउवाले २५ हजार ५३४ मत ल्याएर चुनाव जितेका थिए।

यो पनि पढ्नुहोस्

कमरेडहरूको फेरि सत्ताकेन्द्रित गठजोड !

८ मिनेट अगाडि
चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

चिकित्सकले कुटाइ खाइरहने र बिरामीले सास्ती पाइरहने कहिलेसम्म ?

९ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

“सामाखुसी-टोखा-झोर” बाटो बारेमा ध्यानाकर्षण

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बैतडीका ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

लुम्बिनीको पवित्र उद्यान क्षेत्रमा विश्व शान्ति प्रार्थना

खसी तस्करीमा आएन कमी

सुनचाँदीकाे भाउ बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक