शनि, कार्तिक ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नव युवा पुस्ता आन्दोलनमा फरार कैदी पक्राउ

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
0
कैद भुक्तान गरिरहेका फरार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

ताप्लेजुङ। गत भदौ २३ र २४ गते भएको जेनजी (नव युवा पुस्ता) आन्दोलनका समयमा फरार भएका एक कैदी ताप्लेजुङबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार केन्द्रीय कारागार काठमाडौंबाट फरार भएका २७ वर्षीय अमृत मगर ताप्लेजुङबाट पक्राउ परेका हुन् ।

ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिका घर भएका मगर पक्राउ परेका हुन् । ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमका अनुसार विशेष सूचनाका आधारमा जिल्लाको एक जलविद्युत आयोजनामा लुकिछिपी बसेको अवस्थामा फरार कैदी मगर पक्राउ परेका हुन् ।

जबरजस्ती करणी उद्योगसम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भई मगर १८ वर्षको कैद सजाय तोकिएपछि केन्द्रीय कारागार जगन्नाथदेवल काठमाडौंमा सजाय भुक्तान गर्दै आएका थिए ।

तोकिएको कैद सजाय अवधिमध्ये मगरले १८ महिना भक्तान गरिसकेको बताइएको छ ।

यो पनि पढ्नुहोस्

भोलिदेखि नेकपाको राष्ट्रिय  जागरण अभियान सुरु

भोलिदेखि नेकपाको राष्ट्रिय  जागरण अभियान सुरु

१३ घण्टा अगाडि
रास्वपाका सभापति रवि लामिछाने भारत प्रस्थान

रास्वपाका सभापति रवि लामिछाने भारत प्रस्थान

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

चीनमा ७ म्याग्निच्युडको भूकम्प जाँदा १६ जनाको मृत्यु

रास्वपाका सभापति रवि लामिछाने भारत प्रस्थान

आन्दोलन सरकारले वार्तामार्फत रोक्नुपर्नेमा जाेड

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक