बिहि, भदौ ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पत्रकार राहत कोष स्थापना गरी हकहितका लागि निरन्तर पहल गर्छु अध्यक्ष पदका उम्मेदवार सन्तोष खड्का

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
Reading Time: 1 min read
0
पत्रकार राहत कोष स्थापना गरी हकहितका लागि निरन्तर पहल गर्छु अध्यक्ष पदका उम्मेदवार सन्तोष खड्का
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल पत्रकार महासंघ दक्षिण काेरिया शाखाका अध्यक्ष पदका उम्मेदवार सन्तोष खड्काले पत्रकार राहत कोष स्थापना गरी पत्रकारहरूको हकहितका लागि निरन्तर पहल गर्ने। बताउनुभएकाे छ ।

महासंघ शाखाको यहि जनवरी ११ तारिख आइतबारका दिन सियाेलमा अधिवेशन हुन भएको छ।

अध्यक्ष पदका उम्मेदवार खड्काकाे प्रमुख याेजनाहरु निम्न छन् ।

१. नेपाल पत्रकार महासंघ दक्षिण कोरियालाई वैधानिक रूपमा दर्ता गरी आफ्नै कार्यालय र बैंक खाता स्थापना गर्ने।
२. नविकरण तथा नयाँ सदस्यता शुल्कलाई सुलभ र व्यवहारिक बनाउन पहल गर्ने ।

३. सक्रिय पत्रकार तथा सञ्चारकर्मीहरूलाई केन्द्रमा राखी सदस्यता सुद्दीकरण एंव गैर पत्रकारहरुलाई निषेध रणनिति अवलम्वन गर्ने।

४. Basic, Intermediate र Advanced स्तरका पत्रकारिता तालिम सञ्चालन गरी सक्षम र व्यावसायिक पत्रकार उत्पादन गर्ने।

५. वर्षमा कम्तीमा एकपटक Global Media Conference आयोजना गरी अनुभव आदान प्रदान तथा अन्तरराष्टिय सम्वन्ध बिस्तार गर्ने ।

६. पत्रकार राहत कोष स्थापना गरी पत्रकारहरूको हकहितका लागि निरन्तर पहल गर्ने।

७. कोरियन तथा अन्तर्राष्ट्रिय पत्रकार संस्थासँग सहकार्य र MOU गरी महासंघको पहिचान विश्वस्तरमा विस्तार गर्दै नेपाली पत्रकार साथीहरुलाई बहुप्रतिष्ठित बिश्व स्तरका मिडिया हाउसहरुमा Intern गर्ने मौका उपलब्ध गराउनका लागि बिशेष पहल गर्ने। खड्काले बताउनु भएको छ।

यो पनि पढ्नुहोस्

भीषण बाढी क्षतिप्रति जापानी प्रमबाट गहिरो दुःख व्यक्त

भीषण बाढी क्षतिप्रति जापानी प्रमबाट गहिरो दुःख व्यक्त

८ मिनेट अगाडि
‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आयाे

रास्वपाकाे सर्वदलीय बैठक बस्दै

१० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विदेशी मुद्राको विनिमयदर निर्धारण

विनाशकारी बाढीबाट तटीय क्षेत्रमा विध्वंश

रसुलको १५०१ औँ जन्मजयन्ती आज मनाइँदै

बाढीबाट तीन वटा प्रहरी कार्यालयमा क्षति

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक