बिहि, फाल्गुन २१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जेनजीका माग अलपत्रै छाडेर चुनावी रट घातकः जेनजी युवा

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
जेनजीका माग अलपत्रै छाडेर चुनावी रट घातकः जेनजी युवा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । जेनजीका माग अलपत्रै छाडेर चुनावी रट घातक हुने जेनजी युवाहरुले ठहर गरेका छन् । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले आफूहरुका भावनालाई कुल्चे सह्य नहुने चेतावनीसमेत दिएका छन् ।

जेनजी वीरेन्द्र शाहीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका मागहरु बारे सरकार बेखबर जस्तै बन्नु दुर्भाग्या भएको बताएका छन् । दिनदिनै नौजवान युवाहरु विदेशीनु, देशको आर्थिक अवस्था जरजर बन्नुको मुख्य कारक पुराना दलहरु भएको र उनिहरुको विकल्पमा नयाँ शक्ति खडा गर्नुपर्ने आवश्यकता रहेको बताए । युवाहरुले स्वदेशमै भविष्य खोज्ने अवस्था नभएको बताउँदै शाहीले भने,“किन हाम्रो श्रम विदेश जान्छ, किन हाम्रो मष्तिस्क स्वदेशमा थामिदैन यस किसिमको गम्भीर प्रश्नको जवाफ कसले दिन्छ ?”

इन्द्र शाहले जेनजीमाथि बरबर दमन गर्ने पुरानो सरकार प्रमुख खुलेआम हिँडेको भन्दै आक्रोश व्यक्त गरे । “केपी ओली र रमेश लेखकहरु किन सानपूर्वक बोलिरहेका छन्, के हाम्रा साथिहरुको बलिदान यसैका लागि थियो” शाहले प्रश्न गरे ।

प्रकाश संज्यालले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले जेनजी मर्म र भावनालाई लत्याउँदै विदेशी योजनामा अघि बढेको आरोप लगाए । नयाँ भन्नेहरुले पनि जेनजीहरुको त्याग तपस्या र बलिदानको अबमूल्यन गरेको आरोप लगाए । संज्यालले नयाँ भनिएकाहरुले पनि सामाजिक संजालमार्फत भाईरल भएकै भरमा तथा आफन्तलाई समानुपातिकमा सूचिमा राखेकोप्रति आपत्ति जनाए ।

त्यसै गरी सो कार्यक्रममा जेनजीहरु निराजन संज्याल र अनिष श्रेष्ठले सहिद परिवार तथा घाईतेहरुको माग संबोधन गर्न आग्रह गरे ।

यो पनि पढ्नुहोस्

आधा रेमिट्यान्स खाडीबाटै आउँछ, युद्ध लम्बिए बन्द हुने जोखिम

आधा रेमिट्यान्स खाडीबाटै आउँछ, युद्ध लम्बिए बन्द हुने जोखिम

५ मिनेट अगाडि
देशको पहाडी भू–भागमा आंशिक बदली

निर्वाचनका दिन मौसम सफा रहने

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पर्सामा ९ वटा सुतली बम र सुँगुरको टाउको सहित पक्राउ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

निर्वाचनका दिन मौसम सफा रहने

निर्वाचनकाे अन्तिम तयारी

प्रधानसेनापति सिग्देलद्वारा उपत्यका पृतनाको निरीक्षण

उम्मेदवार नरेन्द्र साह कलवारबिरुद्ध मिडिया ट्रायल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक