सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

१६ औं नेवाः एकता दिवस मनाइयाे

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
0
१६ औं नेवाः एकता दिवस मनाइयाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । १६ औं नेवाः एकता दिवसमा नेवाः ¥याली र नेवाः मुद्दा २०८२ पुस १३ गते आइतवाः पुष १३ गते आइतवाः हलिं नेवाः गुथिको आयोजनामा १६ औं नेवाः एकता दिवस संघीय राजधानी काठमाडाैंमा सांस्कृतिक झाँकी सहितको ¥याली गरि मनाएको छ ।

काष्ठमण्डपबाट शुरु भएको उक्त ¥याली काठमाण्डौका विभिन्न स्थानमा परिक्रमा पछि काष्ठमण्डपमा नै एक सभावीच सम्पन्न गरेको थियो । नेवाः एकता दिवसको उपलक्ष्यमा भएको ¥यालीमा ‘आदिवासी नेवाः भूमिमा विकास निर्माणको नाममा वा कुनै पनि काम गर्नुअघि स्वतन्त्र अग्रीम जानकारीसहित मञ्जुर (एफपिक) अनिवार्य रुपमा लिनुपर्ने ।, मातृभाषाबाट अध्ययण गर्न, नेपाल लिपि, रञ्जना लिपि प्रयोग गर्ने काम राज्यको तर्फवाट हुनुपर्ने ।,

नेवाः भूमिमा स्थाननाम परिवर्तन गर्दै आएकोलाई रोक्ने र पुरानै नेवाः नामहरु उल्लेख गर्नका लागि कानुन निर्माण गरि काम गर्नु पर्ने ।,

संरचार माध्यमयलाइ बहुभाषिक संरचार माध्यमको रुपमा विकास गर्न अलग्गै कानुन निर्माण गर्नेपर्ने ।, भाषा, जाती, संस्कृति, ऐतिहासीकता र भौगोलिक निरन्तरताको आधारमा पहिचानको आधारमा प्रदेश निर्माण गर्नका लागि संविधान संशोधन गर्नुपर्ने ।,

एकीकृत बागमती सभ्यता विकास आयोजनाको संचरना खारेज गरि नदि क्षेत्रमा बसोवास गर्नेहरुको सहमति अनुसार एफपिक लिइ काम गर्नका लागि आदिवाभसी नेवाः र स्थानीय समुदायको नेतृत्वमा संरचना निर्माण गर्नुपर्ने ।

काठमाण्डौ उपत्यका विकास प्राधिकारणलाइ खारेज गरि स्थानीय जनप्रतिनिधि र आदिवासी साथै स्थानीय समुदायको पनि सहभागीता गराई संरचना निर्माण गर्नुपर्ने ।’ नारा लेखिएका प्लेकार्ड बोकी विभिन्न स्थानवाट आएका ब्यक्तिहरु सहभागी भएका थिए ।

¥याली पछि भएको सभामा अतिथि आदिवासी नेवाः अभियन्ता श्रीकृष्ण महर्जनले नेवाः एकता दिवसले नेवाःहरुलाई एकता बनाउने साथै नेवाः मुद्दालाई राज्यको तर्फवाट सम्वोधन गराउनका लागि पहलकदमि लिने अवसर हो भन्नु भयो । साथै उहाँले आउँदो फागुन २१ गते हुने आम निर्वाचनका लागि राजनीतिक दल, दलका उम्मेदवार र अन्य उम्मेदवारहरुलाई आदिवासी नेवाः समुदायको तर्फवाट ‘अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि नं. १६९ (आएलओ १६९) र आदिवासी जनजाति अधिकार सम्वन्धि संयुक्त राष्ट्र संघीय घोषणा पत्र (युएनड्रिप) अनुसार संघीय संसद र प्रद्ेश सभा, संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई कानुन र नीति बनाउनका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयन गर्नुपर्ने ।,

आदिवासी नेवाःहरुको प्रथाजन्य संस्था गुथिलाई स्वायत्तता र स्वशासन दिनुपर्ने ।, नेपाल संवतलाइ संघ, प्रदेश र स्थानीय सरकारले साथै सबै क्षेत्रमा अनिवार्य रुपमा प्रयोग गर्नका लागि कानुन ल्याउनुपर्ने ।, नेपाल बहुभाषिक देश हो, संविधानको धारा ७ मा भएको सरकारी कामकाजि भाषा सम्वन्धि व्यवस्था संशोधन गरि बहुभाषा सरकारी कामकाजि भाषा हुने भनि उल्लेख गर्नुपर्ने । नेपालका आदिवासी जनजाति साथै विभिन्न समुदायका मातृभाषालाई अनुसुचिमा उल्लेख गर्नुपर्ने ।,

बागमती प्रदेशमा नेपालभाषालाई सरकारी कामकाजि भाषाको रुपमा पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने । साथै विभिन्न प्रदेशमा नेपालभाषाको बाहुल्यता र भाषा आयोगको सिफारिस अनुसार स्थानीय सरकार अर्थात पालिका र वडा स्तरमा पनि सरकारी कामकाजि भाषाको रुपमा लागू गर्नुपर्ने ।,

स्थानीय सरकार संचालन ऐनमा व्यवस्था भए अनुसार स्थानीय सरकारले नेवाः सांस्कृतिक संरक्षणका लागि नेवाः भूमिमा नेवाः सांस्कृतिक संरक्षित क्षेत्र घोषणा गरि कार्यान्वयन गर्नुपर्ने ।, संविधानको धारा ५६ (५) मा व्यवस्था भएको स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रलाइ कार्यान्वय नर्गका लागि कानुन निर्माण गर्नुपर्ने ।’

लगायतका मुद्दा सम्वोधन गराउनका लागि अहिलेदेखि नै अभियान संचालन गर्नुपर्ने बताउनु भयो । हलिं नेवाः गुथिका अध्यक्ष सुरेश सैंजुले नेवाः एकता गर्नका लागि नै हलिं नेवाः गुथिले नेवाः ¥याली आयोजना गरेको बताउनुभयो ।

हलिं नेवाः गुथिका संरक्षक शान्त प्रकाश श्रेष्ठ र गुथिका पुर्वा अध्यक्ष विनोद महर्जनले नेवाःहरु कमाजोर हुने अवस्थामा विस्थापित हुन बाध्य हुने बताउदै नेवाः एकता दिवसले नेवाःहरुलाई एकता बनाउने र नेवाः शक्ति आर्जन हुने समेत बताउनु भयो ।

यो पनि पढ्नुहोस्

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

७ घण्टा अगाडि
आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कुमारी नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि पुनः मञ्चन हुने

सेयर बजारमा सबै सूचक बढ्याे

मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

खोला मापदण्डविरुद्ध  प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक