मङ्ल, फाल्गुन १९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

जाकार्ताकाे भवनमा आगलागी हुँदा २२ जनाको मृत्यु

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
0
जाकार्ताकाे भवनमा आगलागी हुँदा २२ जनाको मृत्यु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । इन्डोनेसियाको राजधानी जाकार्तामा एक कार्यालय भवनमा आगलागी हुँदा कम्तिमा पनि २२ जनाको मृत्यु भएको छ ।

सात तले भवनमा मंगलबार दिउँसो आगलागी हुँदा कम्तिमा पनि २२ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । जाकार्ताका प्रहरी प्रमुख सुसात्यो पुरनोमो कान्ड्रोले केही कर्मचारी दिउँसोको खाना खाँदै गर्दा आगलागी भएको जनाएका छन् । प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा पहिलो तलामा ब्याट्री विष्फोट हुँदा भवनमा आगो सल्किएको अनुमान गरेको छ ।

आगलागी भएको भवन ड्रोन निर्माण गर्ने एक कम्पनीको भएको जनाइएको छ । प्रहरीका अुनसार आगलागीमा परी मृत्यु हुनेमा अधिकांश महिला छन् । जसमध्ये एक महिला गर्भवती थिइन् । अधिकांशको मृत्यु धुँवामा निसास्सिएर भएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

खामेनी हत्याको बदला लिन क्षेप्यास्त्र प्रहार

खामेनी हत्याको बदला लिन क्षेप्यास्त्र प्रहार

१८ घण्टा अगाडि
इरानमा आक्रमण गरेपछि हजारौँ उडान रद्द

इरानमा आक्रमण गरेपछि हजारौँ उडान रद्द

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

निर्वाचनका दिन अत्यावश्यक सवारी साधन चलाउन पाइने

पहाडी जिल्लाहरुमा फागु पर्व मनाइदै

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

झापा र सर्लाहीमा विशेष सुरक्षा

राजपुर नगरपालिका ३ को सडकछेउ शंकास्पद वस्तु फेला

खामेनी हत्याको बदला लिन क्षेप्यास्त्र प्रहार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक