मङ्ल, फाल्गुन १९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार प्रहरी / सैनिक

रागनी कुमारी यादव देशभरका महिला प्रहरी मध्ये ‘सर्वोत्कृष्ट प्रहरी’घोषित

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 min read
0
रागनी कुमारी यादव देशभरका महिला प्रहरी मध्ये ‘सर्वोत्कृष्ट प्रहरी’घोषित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमारी यादव देशभरका महिला प्रहरी मध्ये ‘सर्वोत्कृष्ट प्रहरी’घोषित भएकी छन्।

दोस्रो स्थानमा प्रहरी चौकी बालकोट, अर्घाखाँचीमा दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी हवलदार शान्ता खत्रीले देशभरी सर्वोत्कृष्ट महिला प्रहरीमा दोस्रो स्थान हासिल गर्न सफल भइन।

हाल जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत हवलदार जनतालाई सेवा देइरहेकी खत्री  लैंगिक हिंसा नियन्त्रण तथा पीडितमैत्री सेवा प्रवाहमा देखाएको समर्पणका आधारमा यो सम्मान पाएकी हुन्।लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत काठमाडौंमा आयोजित राष्ट्रिय समारोहमा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले खत्रीलाई ३० हजार रुपैयाँ नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्दै सम्मानित गरेका थिए।

गत आर्थिक वर्ष २०८१/८२ को लैंगिक हिंसाको तथ्याङ्क सार्वजनिक कार्यक्रमको अवसरमा देशभरका सेवा केन्द्रहरूमा कार्यरत प्रहरीमध्ये उत्कृष्ट कार्यसम्पादनको आधारमा छनोट गरिँदै उनलाई दोस्रो पुरस्कार प्रदान गरिएको हो।

त्यसैगरी,तेस्रो स्थानमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हवलदार उमा तामाङलाई २० हजार रुपैयाँ र प्रशंसापत्र सहित सम्मानित गरिएको छ।यसै क्रममा,प्रहरी नायब निरीक्षक पूर्णिमा थापा तथा प्रहरी सहायक निरीक्षक साजना प्रसाईलाई १०–१० हजार रुपैयाँसहित सान्त्वना पुरस्कार प्रदान गरिएको छ।

यो पनि पढ्नुहोस्

निर्वाचन केन्द्रीत सुरक्षा व्यवस्थापन सम्बन्धी अन्तरक्रिया सम्पन्न

निर्वाचन केन्द्रीत सुरक्षा व्यवस्थापन सम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि
चोरी भएका ५३ मोटरसाइकल धनीलाई बुझाए

चोरी भएका ५३ मोटरसाइकल धनीलाई बुझाए

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

निर्वाचनका दिन अत्यावश्यक सवारी साधन चलाउन पाइने

पहाडी जिल्लाहरुमा फागु पर्व मनाइदै

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

झापा र सर्लाहीमा विशेष सुरक्षा

राजपुर नगरपालिका ३ को सडकछेउ शंकास्पद वस्तु फेला

खामेनी हत्याको बदला लिन क्षेप्यास्त्र प्रहार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक