आइत, बैशाख २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

वित्तीय संस्थाहरूबाट हुने कर्जा प्रवाह सुस्त

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
Reading Time: 1 min read
0
भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्नल आग्रह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरूबाट हुने कर्जा प्रवाह सुस्त देखिएको छ । सोमबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा पहिलो त्रैमासिक तथ्याङ्कअनुसार २०८२ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह सुस्त देखिएको हो ।

राष्ट्र बैंकका अनुसार बैंकहरूमा निक्षेप सङ्कलनको गति बढे पनि कर्जा प्रवाह भने अघिल्लो वर्षको तुलनामा सुस्त देखिएको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालन ३.० प्रतिशतले बढेर ७४ खर्ब ८२ अर्ब ५९ करोड पुगेको छ । गत वर्ष निक्षेप परिचालन वृद्धि २.६ प्रतिशत थियो। तर, निजी क्षेत्रमा जाने कर्जा प्रवाह भने खुम्चिएको छ । अघिल्लो वर्ष २.५ प्रतिशतले बढेको कर्जा प्रवाह यस वर्षको सोही अवधिमा १.५ प्रतिशतले मात्र बढेर ५५ खर्ब ८० अर्ब ६४ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ। Laxmi sunrise bank त्यस्तै, चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा (निष्क्रिय कर्जा) मा वृद्धि भएको छ । असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको औसत निष्क्रिय कर्जा अनुपात ५.२६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ४.४२ प्रतिशत मात्र थियो।

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिएपछि राष्ट्र बैंकले बजारबाट ठुलो मात्रामा तरलता प्रशोचन गरिरहेको छ । पहिलो त्रैमासमा खुला बजार कारोबारमार्फत कुल १३० खर्ब ७५ अर्ब ९५ करोड प्रशोचन गरिएको छ ।

जसमा निक्षेप सङ्कलन बोलकबोलमार्फत ७१४ अर्ब ६५ करोड र स्थायी निक्षेप सुविधामार्फत १२३ खर्ब ६१ अर्ब ३० करोड तानिएको छ । अघिल्लो वर्ष सोही अवधिमा ७८ खर्ब ३३ अर्ब ४० करोड मात्र प्रशोचन गरिएको थियो। त्यस्तै, विदेशी मुद्रा खरिदमार्फत केन्द्रीय बैंकले बजारमा २६२ अर्ब १४ करोड खुद तरलता पठाएको छ । वार्षिक विन्दुगत आधारमा २०८२ असोज मसान्तमा विस्तृत मुद्रा प्रदाय १२.२ प्रतिशतले वृद्धि भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको १३.३ प्रतिशतको तुलनामा केही कम हो।

यो पनि पढ्नुहोस्

लम्पी स्किन रोग नियन्त्रणतर्फ, सङ्क्रमितमध्ये झण्डै १४ लाख पशुचौपाया निको

राष्ट्र बैंकको कुल सम्पत्तिमा उल्लेख्य वृद्धि

२ हप्ता अगाडि
वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम सुरु

वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम सुरु

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कानूनमन्त्रीले पदभार ग्रहणसँगै प्रतिवेदन बुझाइयो

रास्वपाको सचिवालय बैठक आज बस्दै

प्रधान न्यायाधीशको नियुक्तिप्रति जनमाेर्चाकाे आपत्ति

४ हजार ६३१ सवारी दुर्घटना

बजेटबारे ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक