मङ्ल, चैत्र ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मेक्सिकोमा जेन-जीको प्रदर्शनमा १ सय २० घाइते

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 min read
0
मेक्सिकोमा  जेन-जीको प्रदर्शनमा १ सय २० घाइते
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मेक्सिको सिटी।  मेक्सिको प्रहरीका अनुसार मेक्सिको सिटीमा सरकारविरोधी प्रदर्शनका क्रममा झडपमा भएको छ। झडपमा परेर १२० जनाभन्दा बढी घाइते भएको बीबीसीले समाचारमा उल्लेख गरेको छ। बीबीसीका अनुसार घाइतेमध्ये १०० जना प्रहरी अधिकारी पनि छन्।

प्रदर्शनकारीहरूले शनिबार मेक्सिकोको राजधानीमा हिंसात्मक अपराध र राष्ट्रपति क्लाउडिया शेनबाउमको सरकारविरुद्ध प्रदर्शन गरे। जेन-जीहरुले अन्य सहरमा पनि विरोध प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरूले शेनबाउम बस्ने राष्ट्रिय दरबारको सुरक्षा ब्यारेकको केही भाग भत्काइदिएका थिए। परिसरको सुरक्षा गरिरहेका प्रहरीले भिडविरुद्ध अश्रुग्यास प्रहार गरेका थिए।

मेक्सिको सिटीका सुरक्षा प्रमुख पाब्लो भाज्क्वेजले पत्रकारहरूलाई भनेका छन्- प्रहरी अधिकारीहरुले डकैती र आक्रमणलगायत विभिन्न अपराधका लागि २० जनालाई पक्राउ गरेका छन्।

राष्ट्रपति शेनबाउमले मार्चलाई उनको सरकारको विरोध गर्ने दक्षिणपन्थी नेताहरूद्वारा रकम (घुस) दिएर प्रदर्शन गर्न पठाएको आरोप लगाएका थिए।

प्रदर्शनसहितको र्‍याली जेन-जी युवा समूहद्वारा आयोजना गरिएको थियो। उरुपानका मेयर कार्लोस मान्जोको सहित उच्च-व्यक्तित्वहरुको हत्याको विरोधमा प्रदर्शनको सुरुआत गरिएको थियो। १ नोभेम्बरमा डे अफ द डेड फेस्टिबलमा मान्जोको गोली हानी हत्या गरिएको थियो।

यो पनि पढ्नुहोस्

रूसको तेल केन्द्रमा आगलागी

रूसको तेल केन्द्रमा आगलागी

२ दिन अगाडि
तत्काल इराक छाड्न अमेरिकी दूतावासकाे अपिल

तत्काल इराक छाड्न अमेरिकी दूतावासकाे अपिल

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ओम सुनारको टिकटक लाइभ संगीत कक्षा: संगीत सिक्न चाहने सबैका लागि अवसर

बालेन शाहको उदय र नेपालको भविष्य

बहुप्रतीक्षित चलचित्र ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु

झन्झटरहित रूपमा सेवा प्रवाह गर्न निर्देशन

रविविरुद्ध आज सुनुवाइ हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक