सोम, अशोज ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

एएफसी यु-१७ एसियन कप छनोटमा नेपाली टोलीको मुख्य प्रशिक्षकमा सञ्जीत सिंह

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
एएफसी यु-१७ एसियन कप छनोटमा नेपाली टोलीको मुख्य प्रशिक्षकमा सञ्जीत सिंह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । म्यानमारमा यही नोभेम्बर २२ देखि ३० सम्म हुने एएफसी यु-१७ एसियन कप छनोटमा नेपाली टोलीको मुख्य प्रशिक्षककाे जिम्मेवारी सञ्जीत सिंहले नै सम्हाल्ने भएका छन् ।

गत सेप्टेम्बरमा श्रीलंकामा सम्पन्न साफ यु-१७ च्याम्पियनसिपमा युवा टोलीको नेतृत्व गरेका सिंहलाई आइतबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा महासचिव किरण राईले नियुक्ति पत्र हस्तान्ततण गरे ।

एन्फाले श्रीलंका भ्रमण गरेका अफिसियल टोलीलाई म्यानमारमा पनि निरन्तरता दिएका छन् । एन्फाले सहायक प्रशिक्षकको जिम्मेवारी राम चन्द्र थापामगर र देव कुमार मादेनलाई नै दिएको छ । त्यस्तै टिम म्यानेजरमा भरत बहादुर बस्नेत र फिजियोथेरापिस्टमा विनोद भट्टराई  रहेका छन् ।

गोलकिपर प्रशिक्षकको जिम्मेवारी भने प्रवीण श्रेष्ठलाई दिइएको थियाे । श्रीलंकामा राजु सिंह महर्जनले यो जिम्मेवारी लिएका थिए । एएफसीको नियमअनुसार अफिसियलमा टिम डाक्टर हुनुुपर्ने नियम छ । यसैअनुसार धर्मेन्द्र कुमार यादवले टिम डाक्टरको जिम्मेवारी पाएका छन् ।

समूह ‘जी’मा रहेको नेपालले नोभेम्बर २२ मा सिरियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । त्यसपछि नेपालले नोभेम्बर २४ मा घरेलु टोली म्यानमार, २६ मा ओमान र २८ मा अफगानिस्तासँग प्रतिस्पर्धा गर्नेछ । सिंगल राउन्ड रोविन लिगपछि समूहको शीर्ष स्थानमा रहने टोलीले आगामी वर्ष साउदी अरबियामा हुने एसियन कपको २१औं संस्करणमा स्थान बनाउनेछ ।

टोलीले प्रतियोगिताका लागि तयारी थालेको एक हप्ता  भइसकेकाे छ । खेलाडी काठमाडौंमै बन्द प्रशिक्षणमा बसिरहेका छन् ।

यो पनि पढ्नुहोस्

नेपाली राष्ट्रिय क्रिकेट टोलीकाे बिदाइ

नेपाली राष्ट्रिय क्रिकेट टोलीकाे बिदाइ

२२ घण्टा अगाडि
एनपीएल खेल्न नेपाल आउने

एनपीएल खेल्न नेपाल आउने

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मोरङको बेलबारीबाट भरत दाहाल पक्राउ

लाइसेन्स छपाइको काम सुरु

बार्सिलोनामा श्रद्धाञ्जली कार्यक्रम

‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल

आगलागी हुँदा एक पूर्व शिक्षकको जलेर मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक