बुध, फाल्गुन २७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘सीपालु कनेक्ट’ शैक्षिक सफ्टवेयर सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
0
‘सीपालु कनेक्ट’ शैक्षिक सफ्टवेयर सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं ।  सीपालु सोलुसनले ‘सीपालु कनेक्ट’ शैक्षिक सफ्टवेयर सार्वजनिक गरेको छ ।

सीपालु कनेक्ट एक अत्याधुनिक शैक्षिक सफ्टवेयर हो, जसले विद्यालय, कलेज तथा विश्वविद्यालयका प्रशासनिक र शैक्षिक कार्यहरूलाई सहज, द्रुत र व्यवस्थित बनाउने उद्देश्य राखेको छ । यसमा विद्यार्थी तथा शिक्षक विवरण व्यवस्थापन, उपस्थिती प्रणाली, रुटिन निर्माण, शिक्षण सामग्री र असाइनमेन्ट व्यवस्थापन, आन्तरिक मूल्यांकन र अंक व्यवस्थापन जस्ता विविध सुविधा समावेश छन् ।

कम्पनीका अनुसार, यस सफ्टवेयरले शैक्षिक संस्था सञ्चालनमा उच्च कार्यदक्षता र पारदर्शिता ल्याउनेछ । यससँगै कम्पनीले आफ्नो नयाँ शाखा सीपालु हार्डटेक सुरू गरेको छ । यसले आधुनिक प्रविधिमा आधारित स्मार्ट क्लासरूम र प्रयोगशाला निर्माणमा काम गर्नेछ । यस अन्तर्गत कम्प्युटर ल्याब, नेटवर्क ल्याब, एआई ल्याब, इनक्युबेशन ल्याब, तथा स्मार्ट सिकाइ वातावरण विकासमा सहयोग पुर्‍याइने छ।

कम्पनीले यस पहलमार्फत विद्यार्थी र शिक्षकलाई प्रविधिसँग अझ नजिक ल्याई गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ। यस बाहेक सीपालु सोलुसनले सीपालु सफ्टटेक पनि सुरू गरेको छ । यसले सफ्टवेयर विकास, वेब विकास, मोबाइल एप विकास, डिजिटल मार्केटिङ लगायतका प्रविधिसम्बन्धी सेवा प्रदान गर्नेछ ।

कम्पनीका सिटिओ आशिष गौतमका अनुसार, सफ्टटेक शाखाले सिपालुको नीति र गुणस्तरीय कार्यशैलीअनुसार सेवा सञ्चालन गर्नेछ। यस्तै कम्पनीका सिईओ इ. दीपेश न्यौपानेले सिपालु सोलुसनको मुख्य उद्देश्य नेपालका शिक्षण संस्था र व्यवसायहरूलाई नवीनतम प्रविधि र स्मार्ट इनोभेशनमार्फत सशक्त बनाउने रहेको जनाए ।

‘हामी डिजिटल ट्रान्सफर्मेशन र स्मार्ट इनोभेशनमा विश्वास राख्छौं। हाम्रो सेवाले समाजमा सकारात्मक परिवर्तन ल्याउनेछ,’ उनले भने ।

यो पनि पढ्नुहोस्

रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपालाई बेलायत सरकारकाे बढाई

१२ घण्टा अगाडि
पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

ग्यास अभाव झन् चुलिँदै

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आफ्नो अनुहारको कालो धब्बा हटाउन ऐना होइन अनुहार पुछौ- रास्वपालाई गाली नगरौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

लायन्स क्लबबाट १११ जना महिलाहरुलाई बिशेष सम्मान

राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी

अमर बहादुर मालीकाे ‘ज्ञानमाला संगीत सन्ध्या २०८२’ हुने

ग्यास अभाव झन् चुलिँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक