मङ्ल, चैत्र ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विदेश भागेका पूर्वऊर्जामन्त्री दीपक खड्का स्वेदश फर्किए

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
Reading Time: 1 min read
0
विदेश भागेका  पूर्वऊर्जामन्त्री  दीपक खड्का स्वेदश फर्किए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । जेन–जी आन्दोलनपछि विदेश भागेका भनिएका पूर्वऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का आइतबार मात्र स्वेदश फर्किएका थिए। उनी भारतबाट सडकमार्ग हुँदै झापाबाट काठमाडौं आएका थिए।

विमानस्थल स्रोतका अनुसार आइतबार दिउँसो ४ बजे उनी झापाको भद्रपुरबाट बुद्ध एयरमार्फत काठमाडौं आएका थिए। आइतबार नयाँ पत्रिकामा प्रकाशित अन्तर्वार्तामा गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वऊर्जामन्त्री विदेश भागेको बताएका थिए। आन्दोलनलगत्तै खड्का परिवारसहित सडकमार्गबाट भारत गएको सूचना राज्यका विभिन्न निकायमा पुगेको थियो।

खड्काले आफू परिवारको उपचारका लागि भारत गएको र नभागेको बताएका छन्। सोमबार बुढानीलकण्ठस्थित आफ्नै घरमा उपस्थित भएका उनले आन्दोलनपछि केही समय तराई गएको र परिवारलाई डेंगी भएपछि नयाँदिल्ली गएको बताए। आफूविरुद्ध वारेन्ट पनि जारी नभएको र राज्यले कहीँ नजानुसमेत नभनेको उनको भनाइ छ।

गत २४ भदौको जेन–जी आन्दोलनमा उनको घरबाट ठुलो मात्र पैसा भेटिएको भिडियो सार्वजनिक भएको थियो। जुन विषयमा हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विस्तृत अनुसन्धान गरिरहेको छ।

यो पनि पढ्नुहोस्

रापास्वाका सभापति रवि लामिछानेसँग बयान लिने तयारी

रविकाे सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा

३ घण्टा अगाडि
 पूर्वपदाधिकारीलाई मापदण्ड भन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउ

नेपाल–चीन सम्बन्धमा असर पुर्‍याउने घटनाकाे छानबिन गरेर कारबाही अघि बढाउन निर्देशन

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाकाे अभिमुखिकरणमा प्रतिनिधिसभा सदस्यहरू आउने क्रमजारी

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

समानुपातिक  उम्मेदवारले चैत ५ गते प्रमाणपत्र पाउने

रविकाे सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा

भक्तिरसमा आधारित जय बाघ भैरव म्यूजिक भिडियाे सार्वजनिक

राजनीतिक नियुक्तिप्रति आलोचना

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक