आइत, मंसिर १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

निर्वाचन आयोग राजनीतिक दलहरूसँग संवादको तयारीमा

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । आगामी फागुन २१ गतेको चुनावको तयारीका विषयलाई लिएर निर्वाचन आयोग राजनीतिक दलहरूसँग संवादको तयारीमा छ ।

आयोगका अधिकारीहरू निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने र त्यसपछि राजनीतिक दलका प्रतिनिधिहरूसँग संवाद गर्ने तयारीका सम्बन्धमा छलफल चलिरहेको बताउँछन् । राजनीतिक दलहरूसँग निर्वाचन आचारसंहिता, प्रचलित ऐनको पालना, उम्मेदवार छनोटसम्बन्धी कानुन कार्यान्वयन लगायतका विषयमा आयोगले स्मरण गराउने र राजनीतिक दलहरूले व्यवहारिक विषय राख्ने अभ्यास विगतमा पनि रहेको र त्यसलाई निरन्तरता दिन खोजिएको छ ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार मतदाता नामावली संकलनका लागि भोलि शुक्रबारदेखि कात्तिक महिनाभर समय उपलब्ध गराउने र त्यसपछि मतदाता नामावली सार्वजनिक गर्ने तयारी छ ।

यसबीचमा राजनीतिक दलसँग समेत संवाद हुने घिमिरेले जानकारी गराए । विषयका आधारमा राजनीतिक दलहरूसँग संवाद हुने पनि उनले जनाए । राष्ट्रिय सभाको निर्वाचनको विषयमा समेत आयोगले राजनीतिक दलहरूको राय लिन खोजेको छ ।

आयोग आगामी माघमै राष्ट्रिय सभाको निर्वाचन हुने विश्वासमा रहेको एक आयुक्तले बताए । ‘राष्ट्रिय सभाको निर्वाचन समयमै गर्नुपर्ला । यसका लागि आयोगलाई कुनै अप्ठ्यारो हुँदैन ।

सात प्रदेशमा सात निर्वाचन अधिकृत तोक्ने हो, मतदाता फिक्सड नै छन् । निलम्बनमा परेका र मृत्यु भएकालाई घटाउने काम हो’, ती आयुक्त भन्छन, ‘सरकार र दलहरूको धारणा अन्यथा आउँदैन होला ।’

यो पनि पढ्नुहोस्

देउवा समूहलाई पार्टीको अनधिकृत प्रयोग नगर्न आग्रह

देउवा समूहलाई पार्टीको अनधिकृत प्रयोग नगर्न आग्रह

१५ घण्टा अगाडि
स्थानीय तहबीच सहकार्य आवश्यक

स्थानीय तहबीच सहकार्य आवश्यक

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मौसमी प्रणालीको उल्लेखनीय प्रभाव

फूट र विभाजनले कम्युनिस्ट आन्दोलन रक्षात्मक बन्याे

लैङ्गिक हिंसाको सम्बोधनको लागि थप क्रियाशील हुँदै नेपाल प्रहरी

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक