बिहि, फाल्गुन २१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

देशमा प्रधानमन्त्री मात्र परिवर्तन गरेर जनताको जीवनस्तर सुधार नहुने

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
Reading Time: 1 min read
0
देशमा प्रधानमन्त्री मात्र परिवर्तन गरेर जनताको जीवनस्तर सुधार नहुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

​काठमाडौ । ज्ञानेन्द्र शाहीले देशमा प्रधानमन्त्री मात्र परिवर्तन गरेर जनताको जीवनस्तर सुधार नहुने धारणा व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत केही महत्त्वपूर्ण बुँदाहरू अगाडि सार्दै उनले देशको समृद्धि र सुशासनका लागि शासन व्यवस्थामा नै व्यापक फेरबदल र संविधानका केही धाराहरू परिवर्तन गर्नुपर्नेमा जोड दिएका हुन्।

नेता शाहीका अनुसार, जबसम्म यी बुँदाहरूमा सुधार हुँदैन, तबसम्म देशमा सुशासन र समृद्धिको सपना अधुरै रहनेछ। उहाँले युवा पुस्तालाई यी एजेन्डाहरूमा एकजुट हुन आह्वान पनि गरेका छन्।

​शाहीले अगाडि सारेका मुख्य बुँदाहरू:–

​प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री: हालको संसदीय व्यवस्थाले अस्थिरता निम्त्याएको भन्दै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था लागू गर्नुपर्ने बताएका छन्।

​प्रदेश खारेजी: अनावश्यक खर्च र प्रशासनिक बोझ बढाएको भन्दै प्रदेश संरचना खारेज गर्नुपर्नेमा उनले जोड दिएका छन्।

​संवैधानिक निकायमा राजनीतिक नियुक्ति बन्द: संवैधानिक निकायहरूमा राजनीतिक हस्तक्षेप बन्द गरी योग्य र निष्पक्ष व्यक्तिलाई मात्र नियुक्त गर्नुपर्ने उनको भनाइ छ।

भ्रष्टाचारीलाई कडा कारबाही: भ्रष्टाचार नियन्त्रणका लागि भ्रष्टाचारीलाई सर्वस्व हरण गरी आजीवन कारावासको सजाय दिनुपर्ने माग उनले गरेका छन्।

​राष्ट्रिय एकता कायम: देशको भौगोलिक र सामाजिक विविधतालाई सम्मान गर्दै राष्ट्रिय एकता कायम राख्नका लागि नयाँ नीतिहरू ल्याउनुपर्नेमा उनले जोड दिएका छन्।

​यी बुँदाहरू लागू नभएसम्म देशमा केवल कुर्सीको परिवर्तन मात्र हुने र त्यसले जनताको जीवनस्तरमा कुनै सुधार नआउने शाहीको तर्क छ। उनले युवाहरूलाई यो एजेन्डालाई आत्मसात् गरी अगाडि बढ्न आग्रह गरेका छन्।

यो पनि पढ्नुहोस्

देशको पहाडी भू–भागमा आंशिक बदली

निर्वाचनका दिन मौसम सफा रहने

११ घण्टा अगाडि
राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पर्सामा ९ वटा सुतली बम र सुँगुरको टाउको सहित पक्राउ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

निर्वाचनका दिन मौसम सफा रहने

निर्वाचनकाे अन्तिम तयारी

प्रधानसेनापति सिग्देलद्वारा उपत्यका पृतनाको निरीक्षण

उम्मेदवार नरेन्द्र साह कलवारबिरुद्ध मिडिया ट्रायल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक