काठमाडौं । २३ र २४ गते जेन-जी युवाहरूको आन्दोलनपछि जारी कर्फ्यू शनिबार खुल्यो। आज आइतबारदेखि देशभरको दैनिकी सामान्य बन्दै गएको छ।
उपत्यकामा पनि चहलपहल भइसकेको छ। व्यापारिक क्षेत्र न्यूरोड क्षेत्रमा व्यापारिक भवनहरू खुलेका छन्। महत्वपूर्ण चाडपर्व दसैंतिहार नजिकिँदै गर्दा किनमेल पनि देखिन थालेको छ।
जेन-जी युवाहरूको आन्दोलनका क्रममा व्यापारिक क्षेत्रमा भएको तोडफोड र आगजनीपछि निजी क्षेत्रले चिन्ता व्यक्त गरेको छ। तर फेरि नयाँ तरिकाबाट उठ्ने व्यापारिक क्षेत्रका व्यक्तिहरू बताउँदै आएका छन्।
यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी
सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं
जनधारणा राष्ट्रिय साप्ताहिक
सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७
© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक