आइत, मंसिर १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘कताहो’ एपको सामुदायिक सुरक्षा प्रणाली निःशुल्क

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
‘कताहो’ एपको सामुदायिक सुरक्षा प्रणाली निःशुल्क
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेपाली अनुसन्धानकर्ता रामलक्ष्मण रिमालको समूहले ‘कताहो’ एपको सामुदायिक सुरक्षा प्रणाली निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ। यो प्रणालीले विशेषगरी महिला, बालबालिका र ज्येष्ठ नागरिकको सुरक्षामा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

प्रेस विज्ञप्तिमा जनाए अनुसार, यो प्रणाली एक मोबाइल एपमा आधारित सामुदायिक साइरन सेवा हो। यसले एन्ड्रोइड र आइफोन दुवैमा काम गर्छ र कुनै सदस्यलाई समस्या परेको अवस्थामा सुरक्षा कोड थिच्दा समूहका सबै सदस्यको मोबाइलमा साइरन बज्ने र आकस्मिक सूचना पुग्ने सुविधा छ। यसमा एपमार्फत ठेगानासहितको जानकारी पठाउन सकिने सुविधा पनि छ।

यस प्रणाली सन् २०८२ साल असोज मसान्तसम्म अधिकतम ३० सदस्यसम्मको सामुदायिक समूहका लागि निःशुल्क उपलब्ध गराइनेछ। यसको उद्देश्य असुरक्षाको वातावरणमा समाजलाई सुरक्षित राख्नु भएको जानकारी गराइएकाे छ ।

यस्तै कताहोको परिवार सुरक्षा सेवाले कुनै व्यक्तिलाई समस्या परेमा परिवारभित्रका दुई सदस्यलाई तुरुन्तै सूचना पठाई जानकारी गराउँछ । यो सेवा लिनका लागि ‘कताहो’ प्रयोगकर्ताले नक्साको दायाँतर्फको माथिल्लो भागमा रहेको रातो इमर्जेन्सी बटन थिची परिवारका २ जनाको नम्बर राख्न सक्नेछन् । यो सेवामार्फत जानकारी प्राप्त गर्नका लागि उक्त २ वटा नम्बर रहेका मोबाइलमा ‘कताहो’ एप रजिष्टर भएको हुनुपर्नेछ ।

कताहो एपले नेपालको ठेगाना व्यवस्थापनलाई क्रान्तिकारी बनाउने लक्ष्य राखेको छ । एपले प्रयोगकर्तालाई आफ्नो घरको ठेगाना प्लेट बनाउन र सजिलै स्थान साझेदारी गर्न पनि मद्दत गर्छ। यसलाई तारकेश्वर र विदुर जस्ता नगरपालिकामा विपद् व्यवस्थापन र आपत्कालीन उद्धारका लागि पनि प्रयोग गरिएको  छ।

यो पनि पढ्नुहोस्

देउवा समूहलाई पार्टीको अनधिकृत प्रयोग नगर्न आग्रह

देउवा समूहलाई पार्टीको अनधिकृत प्रयोग नगर्न आग्रह

१२ घण्टा अगाडि
स्थानीय तहबीच सहकार्य आवश्यक

स्थानीय तहबीच सहकार्य आवश्यक

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मौसमी प्रणालीको उल्लेखनीय प्रभाव

फूट र विभाजनले कम्युनिस्ट आन्दोलन रक्षात्मक बन्याे

लैङ्गिक हिंसाको सम्बोधनको लागि थप क्रियाशील हुँदै नेपाल प्रहरी

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक