सोम, अशोज ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राष्ट्रिय सहमतिको आवाज प्रकट गर्ने थलो

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
राष्ट्रिय सहमतिको आवाज प्रकट गर्ने थलो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद केवल असहमति व्यक्त गर्ने स्थल मात्रै नभई राष्ट्रिय सहमतिको आवाज प्रकट गर्ने थलो पनि भएको जनाएका छन् ।

प्रतिनिधि सभाको शुक्रबारको बैठक शुरु हुनासाथ बोल्दै उनले यस्तो जनाएका हुन् । उनले भिजिट भिसा प्रकरण दुरुपयोग प्रकरणको विषयलाई लिएर संसद अवरोध गर्दै आएका दलहरु र सरकारबीच सहमतिका लागि आवश्यक छलफल र संवाद नभएको भन्दै चिन्ता व्यक्त गरे ।

उनले लामो समयसम्म संसदमा असहमति राख्ने र बाहिरिने प्रवृत्ति लोकतान्त्रिक अभ्यासका लागि दीर्घकालीन रूपमा हानिकारक हुने चेतावनी समेत दिए । सरकार र प्रतिपक्षी दलहरुबीच सहमति जुटाउन सम्भाव्य सबै प्रयास गर्दा पनि सहमति जुट्न नसकेको उनले जनाए ।

उनले भने, ‘भिजिट भिसा प्रकरणको छानविन लगायतका माग राखि लामो समयदेखि प्रतिपक्षी बेन्चमा रहेका माननीय सदस्यज्युहरु नियमित बैठकमा सहभागिहुनु भएको छैन । यस सम्बन्धमा सहमतिको लागि म आफैंले सम्भाव्य सबै पहल गरेकाबारे जानकार नै हुनुहुन्छ ।

यसका बाबजुद आज पनि म सहमतिका लागि प्रयत्नशील रहेको छु । तर सदन सुचारु बनाउन सरकार र राजनीतिक दलहरुबीच हुनुपर्ने संवाद र छलफल नभएकोमा मलाई चिन्ता लागेको छ । यसरी बैठक सुरु हुनासाथ असहमति प्रदर्शन गर्ने र बाहिरिने प्रवृत्ति संस्थागत लोकतान्त्रिक प्रणाली र संसदीय अभ्यासका दृष्टिले दीर्घकालिन रुपमा हानिकारक साबित हुनसक्छ भन्ने मलाई लाग्दछ । हामी भविष्यलाई के सन्देश दिइरहेका छौं भन्ने विषयमा हामी सबै सजक हुनुपर्ने आवश्यकता छ ।

संसद केवल असहमति व्यक्त गर्ने स्थल मात्रै होइन । राष्ट्रिय सहमतिको आवाज प्रकट गर्ने थलो पनि हो ।’ भिजिट भिसा प्रकरण दुरुपयोग प्रकरणको निष्पक्ष छानविन र गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सभाको बैठक बहिस्कार गर्दै आएका छन् ।

यो पनि पढ्नुहोस्

दुईदिने राष्ट्रिय कार्यशालामा सहभागी हुँदै ओली

एमालेको केन्द्रीय समितिको बैठक सुरू

१ घण्टा अगाडि
एमालेद्वारा देशका ६३ जिल्ला कमिटीको अधिवशेन गरी नयाँ नेतृत्व चयन

एमालेकाे बैठक लगातार तीन वटा बैठक

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मोरङको बेलबारीबाट भरत दाहाल पक्राउ

लाइसेन्स छपाइको काम सुरु

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

देशको बाह्य अर्थतन्त्र निकै बलियो अवस्थामा पुग्याे

बार्सिलोनामा श्रद्धाञ्जली कार्यक्रम

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक