शनि, मंसिर १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

इनड्राइभले दसैं–तिहार लक्षित ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरू

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
इनड्राइभले दसैं–तिहार लक्षित ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरू
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । राइड सेयरिङ प्लेटफर्म इनड्राइभ नेपालले दसैं–तिहार लक्षित ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरू गरेको छ।

अघिल्लो संस्करणबाट उल्लेखनीय सफलता र उत्साहजनक प्रतिक्रिया पछि यस पटक अभियानलाई अझ बढी परिस्कृत बनाउने उद्देश्यले प्लेटिनम ड्राइभर्स गिभअवे सुरू गरेको हो।

इनड्राइभले चालकहरूको संलग्नता र मेहनतलाई पुरस्कृत गर्ने उद्देश्यसहित यो अभियानमार्फत कामसँगै उपहार जित्ने वातावरण सिर्जना गरेको  बताएको छ।

जसमा ग्रान्ड प्राइजमा ब्रान्ड न्यू टाटा एक्सप्रेस इभी कार, टिभीएस रेइडर मोटरसाइकल र प्रिमियम हाई–इण्ड ग्याजेटहरू छन्।

प्लेटिनम ड्राइभर्स गिभअवे भदौ ९ गतेदेखि १५ गतेसम्म र भदौ १६ देखि असोज ५ गते गरी दुई चरणमा आयोजना हुँदैछ।

जो चालकहरूले यो समय अवधिमा प्लेटिनम स्ट्याटस कायम गर्छन् तिनिहरु विक्ली प्राइजका लागि योग्य हुने कम्पनीले बताएको छ। त्यस्तै, जो चालकहरुले सबै चरणहरुमा प्लेटिनम स्ट्याटस कायम गर्छन् तिनिहरु ग्राण्ड प्राइजका लागि योग्य हुनेछन्।

ड्राइभर्सले जतिधेरै राइड पुरा गर्नेछन् त्यतिनै धेरै पुरस्कार जित्ने संभावना बढ्नेछ। क्याम्पेनमा टाटा एक्सप्रेस–टी इभी, टिभिएस रेइडर मोटरसाइकल, तथा स्मार्टफोन, स्मार्टवाच र इयरबड्स राखिएको छ।

इनड्राइभ नेपालको सिनियर ड्राइभर अपरेसन म्यानेजर सुनिता जीमी राईले भनिन्, ‘हाम्रा चालकहरू इनड्राइभ परिवारको केन्द्रमा छन्। उनीहरूको कडा परिश्रमलाई सम्मान गर्न हामीले यसपटक अझ ठूलो र आकर्षक अभियान ल्याएका छौं। दशैं–तिहारलाई अझ उत्सवमय बनाउन यो मेगा गिभअवेले विशेष योगदान गर्नेछ।’

यो पनि पढ्नुहोस्

देउवा समूहलाई पार्टीको अनधिकृत प्रयोग नगर्न आग्रह

देउवा समूहलाई पार्टीको अनधिकृत प्रयोग नगर्न आग्रह

३ घण्टा अगाडि
स्थानीय तहबीच सहकार्य आवश्यक

स्थानीय तहबीच सहकार्य आवश्यक

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दलित आयोगमा नेवाः देय् दबूकाे ज्ञापन पौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मौसमी प्रणालीको उल्लेखनीय प्रभाव

फूट र विभाजनले कम्युनिस्ट आन्दोलन रक्षात्मक बन्याे

लैङ्गिक हिंसाको सम्बोधनको लागि थप क्रियाशील हुँदै नेपाल प्रहरी

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक