शनि, कार्तिक १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार साहित्य

देवीको मुर्ति प्रतिस्थापनका लागि साहित्यकार खड्काद्वारा एक लाख एक रुपैयाँ सहयोग

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 mins read
0
देवीको मुर्ति प्रतिस्थापनका लागि साहित्यकार खड्काद्वारा एक लाख एक रुपैयाँ सहयोग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

काठमाडौं। सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिका–६, पेट्कुस्थित मन्दिरमा देवीको मुर्ति प्रतिस्थापनका लागि साहित्यकार हिराबहादुर खड्काले रु. १ लाख १ रुपैयाँ सहयोग गरेका छन्।

उक्त सहयोग रकम मन्दिर निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष रामशरण खड्कालाई औपचारिक समारोहबीच हस्तान्तरण गरिएको हो। सहयोगसँगै खड्काले मन्दिर सञ्चालनलाई दीगो बनाउन प्रत्येक सदस्यले मासिक रु. ५०० कोषमा जम्मा गर्ने प्रस्ताव राखेका थिए, जसलाई समितिले सर्वसम्मतिले पारित गरेको छ।

त्यसैगरी, काठमाडौंबाट आउने भक्तजन तथा दाताहरूलाई आवासीय सुविधा प्रदान गर्ने उद्देश्यले परिवार आवास गृह निर्माण गर्ने जिम्मेवारी समितिले ग्रहण गर्ने निर्णय पनि भएको छ।

मन्दिर निर्माण समितिको नेतृत्व रामशरण खड्काले गरिरहेका छन्। समितिमा सचिव राजेन्द्र खड्का, कोषाध्यक्ष सन्तोष खड्का, सदस्यहरू राजकुमार खड्का, बिनोद खड्का, सुरुज खड्का र रमेश खड्का रहेका छन्।

समितिका पदाधिकारी तथा स्थानीयवासीहरूले साहित्यकार खड्काद्वारा गरिएको योगदानलाई उच्च सम्मानका साथ कृतज्ञता प्रकट गरेका छन्।

यो पनि पढ्नुहोस्

लेखनाथ पोखरेलको ‘एक रातको बास’ पाठकमाझ आयाे

लेखनाथ पोखरेलको ‘एक रातको बास’ पाठकमाझ आयाे

२ महिना अगाडि
राष्ट्रिय विभूति मोतीराम भट्टको जन्मजयन्ती आज

युवाकवि मोतीराम भट्टको १६०औँ जन्मजयन्ती आज मनाइँदै

२ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

कामपाले यी दुई मालपोतलाई अनुदान सहयोग उपलब्ध गराउने

सयौं प्रहरी कार्यालयमा आगजनी

प्रधानमन्त्री सुशीला कार्कीको सम्पत्ति छानबिन गर्न माग

जेनजी युवा मिरज ढुंगानाले नयाँ दल घोषणा गर्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक