बुध, फाल्गुन २०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रधानमन्त्री ओलीले नाडा अटो शो २०२५ को उद्घाटन गर्ने

धारणा न्यूज by धारणा न्यूज
७ महिना अगाडि
Reading Time: 1 min read
0
प्रधानमन्त्री ओलीले नाडा अटो शो २०२५ को उद्घाटन गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आगामी भाद्र ३ देखि ८ गतेसम्म आयोजना गर्ने १७औँ संस्करणको नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन्।

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले आइतबार प्रधानमन्त्री ओलीसँग भेट गरी अटो शोको प्रमुख अतिथिको रूपमा उद्घाटन गरिदिन औपचारिक आग्रह गरेको थियो। प्रधानमन्त्री ओलीले सो आग्रहलाई सहर्ष स्वीकार गरेका छन्।

अध्यक्ष चौधरीले नाडाको ५०औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुन लागेको यस वर्षको अटो शोमा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू तथा इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटीका समाधानहरू समावेश गरिने जानकारी दिए।

यस पटकको शोमा पहिलो पटक नेपालमा प्रदर्शन हुन लागेका ‘UNETREE Robots’ र ‘Deepal EVTOL UAV’ जस्ता आकर्षक र भविष्य उन्मुख प्रविधिहरू मुख्य आकर्षण रहनेछन्।

भेटमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती लगायतका पदाधिकारीहरूको पनि उपस्थिति थियो।

यो पनि पढ्नुहोस्

देशको पहाडी भू–भागमा आंशिक बदली

निर्वाचनका दिन मौसम सफा रहने

५ घण्टा अगाडि
राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पर्सामा ९ वटा सुतली बम र सुँगुरको टाउको सहित पक्राउ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

निर्वाचनकाे अन्तिम तयारी

निर्वाचनका दिन मौसम सफा रहने

प्रधानसेनापति सिग्देलद्वारा उपत्यका पृतनाको निरीक्षण

उम्मेदवार नरेन्द्र साह कलवारबिरुद्ध मिडिया ट्रायल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक