बुध, जेष्ठ २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कीर्तिपुरका नीजि विद्यालयहरूमा नेपालभाषा अनिवार्य अध्यापन लागू गराउन ध्यानाकर्षण

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 min read
0
कीर्तिपुरका नीजि विद्यालयहरूमा नेपालभाषा अनिवार्य अध्यापन लागू गराउन ध्यानाकर्षण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कीर्तिपुर । कीर्तिपुरका स्थानीय तह अन्तर्गतका नीजि विद्यालयहरूमा नेपालभाषा अनिवार्य रूपमा लागू गराउन साेमबार मेयर कृष्णमान डंगोललाई ध्यानाकर्षण गराएका छन् ।

नेपालभाषा अभियान्ताहरू नेवाः बस्ति नेवाः स्कुल अभियानका संयोजक दिपक तुलाधर तथा नेवाः विद्यार्थी युनियनका अध्यक्ष रिदेन महर्जनले संयुक्तमा कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगाेलालाइ ध्यानाकर्षण गराएकाे हाे ।

नेवाः विद्यार्थी युनियनका अध्यक्ष रीदेन महर्जनले कीर्तिपुरका नीजि विद्यालयहरुमा अनिर्वाय रुपमा पठनपाठन नभएको प्रति ध्यानार्कषण गराएका थिए ।

कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले अहिले कीर्तिपुरका स्थानीय सरकारी विद्यालयहरुमा कक्षा ६ सम्म नेपाल भाषाको अध्ययापन भइरहेको जानकारी गराए ।

नेवाः बस्ति नेवाः स्कुल अभियानका संयोजक दिपक तुलाधरले कीर्तिपुर नगरपालिकामा नेपालभाषा विषयको सुव्यवस्थित ढंगबाट अध्ययान गराउनका निम्ति अनुगमन कमिटी गठन गर्नुपर्नेमा मेयर कृष्णमान डंगोललालाई ध्यानार्कषण गराएका छन् ।

नेपालकाे संविधान मातृभाषामा अध्ययन अध्यापन गर्न पाउने तथा बाग्मती प्रदेशमा कामकाजी भाषाकाे रूपमा कार्यान्वयन भएकाे अवस्थामा तामांग भाषा, नेपालभाषा अध्यापन गराउने अधिकार स्कुलमा रहेकाे छ।

नेपालकाे  संविधानमा मातृभाषाबाट अध्ययन अध्यापन  गर्ने तथा  बाग्मती प्रदेशमा कामकाजी भाषाका रूपमा  कार्यान्वयन भएकाे अवस्थामा तामांग भाषा, नेपालभाषा अध्यापन गराउने अधिकार बाग्मति प्रदेशका विद्यालययमा अध्यापन गराउने  व्यवस्था भएता पनि नेपालभाषा कीर्तिपुरका नीजि विद्यालयहरूमा  नेपालभाषा विषय व्यवस्थित रूपमा अध्यापन नभएकाे प्रति पटक-पटक उनीहरूले ध्यानाकर्षण गर्दै आइरहेको छ ।

 

यो पनि पढ्नुहोस्

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

२१ घण्टा अगाडि
एभरेष्टमा विद्यार्थी निर्माण समूह गठन

एभरेष्टमा विद्यार्थी निर्माण समूह गठन

७ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रा. डा. अञ्जय कुमार मिश्रलाई प्यान–एशियन रिसर्च एण्ड इनोभेसन एक्सिलेन्स अवार्ड

ग्रेटर नेपालका अभियन्ता पक्राउ

मन्त्रिपरिषद् विस्तार जारी

आदिवासी जनजाति उत्थान प्रतिष्ठान खारेज गर्ने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रिने मोर्चाको चेतावनी

अवैध लागूऔषध सहित पाँच जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक