मङ्ल, भदौ २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ब्रिजवाटर इन्टरनेशनल स्कूलमा “फूड फेस्ट २०८२” कार्यक्रम सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
ब्रिजवाटर इन्टरनेशनल स्कूलमा “फूड फेस्ट २०८२” कार्यक्रम सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । काठमाडौं  महानगरपालिका–९ सिनामङगलमा रहेको ब्रिजवाटर इन्टरनेशनल स्कूलमा आज शनिबार एक कार्यक्रमकाबीच भव्यताका साथ “फूड फेस्ट २०८२” कार्यक्रम सम्पन्न गरिएको छ ।

विद्यार्थीहरूमा सिर्जनात्मकता, समूहमा काम गर्ने क्षमताको विकास, र विविध सांस्कृतिक परिकारहरूको पहिचान गराउने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको सो विद्यालयका लेखा तथा प्रशासन प्रमुख राकेश साहले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो स्कूलमा अध्यनरत विभिन्न कक्षाका विद्यार्थीहरूले आफ्नै मेहनतमा तयार पारेका स्वादिला तथा आकर्षक परिकारहरू प्रस्तुत गरेका थिए । हरेक स्टलले फरक विषयवस्तु, संस्कृति र स्वादलाई प्रतिनिधित्व गर्दै अत्यन्तै रमाइलो वातावरण सिर्जना गर्‍यो ।”

शनिबार आयोजना गरिएको उक्त कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास, व्यावसायिक सोच र नेतृत्व क्षमताको विकासमा उल्लेखनीय योगदान पुर्‍याएको आफुहरुको निस्कर्ष रहेको सो स्कूलमा प्राधानाध्यापक नारायण दासले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास, व्यावसायिक सोच र नेतृत्व क्षमतामा विकास गरेको छ । हाम्रो विद्यालयले यस्ता सिर्जनात्मक र अनुभवात्मक शिक्षामूलक कार्यक्रमहरू भविष्यमा पनि निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ ।”

फूड फेस्टमा कक्षागत खाना स्टलहरू, स्वास्थ्यसँग मेल खाने परिकारहरूको प्रदर्शन, सजावट तथा परिकार प्रस्तुतीकरण प्रतियोगिता, अभिभावक तथा शिक्षकहरूको समेत सक्रिय सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

पत्रकार किशोर श्रेष्ठलाई मार्ने धम्कीप्रति कारबाहीको माग

किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी

९ घण्टा अगाडि
सन्तोष राईको शव नेपाल ल्याउन नगरे विरोध जारी राख्ने चेतावनी

सन्तोष राईको शव नेपाल ल्याउन नगरे विरोध जारी राख्ने चेतावनी

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज देशभरि नागपञ्चमी

विभिन्न प्रदेशमा वर्षाको सम्भावना

ललितपुर महानगरपालिकामा एम्बुलेन्स सेवा सुरू

भेरी नपामा बाढीपहिरोको पुनःस्थापना गर्न सात निर्णय

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक