सोम, बैशाख १४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

दुई सयभन्दा बढी महिलाद्वारा सामूहिक सामूहिक स्तोत्र पाठ

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 min read
0
दुई सयभन्दा बढी महिलाद्वारा  सामूहिक सामूहिक स्तोत्र पाठ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । दुई सयभन्दा बढी महिलाद्वारा सामूहिक श्रीशिवमहिम्नःस्तोत्र पाठ गरिएको छ । ब्रह्मलीन सन्तशिरोमणि श्री १००८ डा. स्वामी रामानन्द गिरिको आठौँ निर्वाण महोत्सवका अवसरमा घरघरमा गुरुकुल अभियानद्वारा सञ्चालित त्रिशक्ति एकादशी संस्कृति समाजले उक्त सामूहिक पाठ कार्यव्रmमको आयोजना गरेको हो ।

कार्यक्रममा प्रमुख आतिथि श्री १००८ स्वामी रमणानन्द गिरिजीले पाशुपतक्षेत्रको महत्व र भगवान् शङ्करको अष्टमूर्तिको दार्शनिक रहस्यमाथि प्रकाश पार्नुभयो । उहाँले त्रिशक्ति एकादशी संस्कृति समाजद्वारा आयोजना गरिने यस्ता कार्यक्रमले संस्कार, संस्कृतिको संरक्षण र संवद्र्धनमा विशेष भूमिका निर्वाह गर्ने कुरामा जोड दिनुभयो ।

नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक तथा महेश संस्कृत गुरुकुल विद्यापीठ देवघाटका प्राचार्य कमल सुवेदीले शिवमहिम्नःस्तोत्रको रहस्य प्रकाशित गर्दै हरेक गृहस्थीले श्रीविष्णुसहस्रनाम र श्रीशिवमहिम्नःस्तोत्रको नियमित पाठ पारायण गर्नुपर्ने बताउनु भयो ।

महेश संन्यास आश्रम सञ्चालक समितिका सदस्य सचिव रामप्रसाद भण्डारीले सच्चा भक्तको महिमामाथि प्रकाश पार्नुभएको थियो भने

प्राध्यापक भवानीप्रसाद खतिवडाले आचार्य कपिलदेव सुवेदीले सञ्चालन गर्नुभएका गुरुकुल प्रवर्धन समाज, घरघरमा गुरुकुल अभियान र त्रिशक्ति एकादशी संस्कृति समाजजस्ता अभियानले संस्कृत भाषा र अध्यात्मिक चेतना दुबै जागृत गराउने बताउनु भयो ।

घरघरमा गुरुकुल अभियानका सञ्चालक तथा परिकल्पनाकार आचार्य कपिलदेव सुवेदीले घरघरमा गुरुकुल अभियानको उद्देश्य प्रातःकालको करदर्शनदेखि लिएर जीवनको परमलक्ष्य ब्रह्मदर्शनसम्म रहेको बताउनु भयो ।

कार्यव्रmमका सभापति तथा त्रिशक्ति एकादशी संस्कृति समाजकी अध्यक्ष रीता पाण्डेले श्रीशिवमहिम्नःस्तोत्रको आवश्यकता एवम् महत्वमाथि प्रकाश पार्नु भएको थियो ।

त्रिशक्ति एकादशी संस्कृति समाजका केन्द्रीय कोषाध्यक्ष तथा कार्यव्रmमका संयोजक मायानाथ सिलवालका अनुसार कार्यक्रममा ३५० जनाभन्दा बढी श्रद्धालुको उपस्थिति थियो ।

 

यो पनि पढ्नुहोस्

१ मिनेट अगाडि
नेपाल एडमिनिस्ट्रेटिभ स्टाफ कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु

नेपाल एडमिनिस्ट्रेटिभ स्टाफ कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु

५ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

देशका विभिन्न स्थानमा  बदली

सांसदहरू जनताको ‘नोकर’ भएको स्मरण

ओली र लेखक पक्राउ पुर्जीको आधार नदेखिएको जिकिर

बेथितिलाई सुधार्ने गतिमा रास्वपा अघि बढ्दै

२०८०/८१ को सुरुआती ७ महिनामा ८ खर्ब व्यापार घाटा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक