मङ्ल, जेष्ठ ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

हिमाल कलेज अफ म्यानेजमेन्टमा कक्षा ११ भर्नाको दोस्रो चरण सुरू

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
0
हिमाल कलेज अफ म्यानेजमेन्टमा कक्षा ११ भर्नाको दोस्रो चरण सुरू
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं ।  हिमाल कलेज अफ म्यानेजमेन्ट पोखराले कक्षा ११ भर्नाको दोस्रो चरणका क्रममा सञ्चालन गरिरहेको अभिभावक तथा विद्यार्थी लक्षित कार्यक्रमहरूमा देशका विभिन्न भागबाट अभिभावकहरूको उल्लेखनीय सहभागिता देखिएको छ ।

अभिमुखिकरण, काउन्सेलिङ र कलेज अवलोकनपछि अभिभावकहरूले कलेजप्रति उच्च सन्तुष्टि व्यक्त गर्दै विभिन्न सकारात्मक अभिव्यक्तिहरू दिएका छन् । एकजना अभिभावक रामप्रसाद पराजुली भन्छन्, – “छोरोको भविष्य सुरक्षित हुने अनुभूति भयो, यहाँको सिकाइ र व्यवहारिकताले विश्वस्त बनायो।“ अर्का अभिभावक केशव सुनार बागलुङ भन्छन्, “पढाइसँगै प्रिजिन्टेशन, लिडरशिप र एक्पोजर खोज्दै थियौं — यहाँ सबै पायौं।“ अर्का अभिभावक मुखबुल मियाँ स्याङ्जा थप्छन्, “सस्तोमा गुणस्तरीय शिक्षा, काम गर्ने मौका, अनि प्रमाणपत्र पनि पाइन्छ भने किन नपठाउनेरु“ किशोर श्रेष्ठ पर्वत, प्रिय गुरुङ म्याग्दी भन्छन्, “पढ्न मात्र होइन, सिक्न र बढ्न चाहने विद्यार्थीका लागि उपयुक्त कलेज यही हो। उनीहरु थप्छन्, “शिक्षकहरूको आत्मीयता र व्यवस्थापनको सक्रियता देख्दा सन्तोष मिल्यो।“ साथै लक्ष्मण थापा मगर तनहुँले भने, “इंटरन्सिपदेखि खेलकुदसम्म, यहाँ सबै कुरा विद्यार्थी केन्द्रित छन्।“ हिमाल कलेजका ६ उत्कृष्ट विशेषताहरू रहेको स्कुलले जनाएको छ ।

किफायती शुल्कमा गुणस्तरीय शिक्षा, अनुभवी र प्रेरणादायी शिक्षक टिम, पढाइसँगै पार्ट टाइम जव र फिल्ड भिजितको अवसर इन्टरशीप कार्यक्रम ं प्रमाणपत्र खेलकुद तथा अतिरिक्त गतिविधिमा जोड, व्यवसायिक, व्यावहारिक र करियर–केन्द्रित पाठ्यक्रम रहेका छन् ।

२०५ देखि १००५ सम्म छात्रवृत्ति र प्रारम्भिक भर्नामा विशेष छुट उपलब्ध छ । अझ धेरै अभिभावकहरूका यस्तै सकारात्मक भनाइहरू प्राप्त भइरहेको कलेजले जनाएको छ । हिमाल कलेजप्रति बढ्दो विश्वासले भर्ना प्रक्रिया झनै उत्साहजनक बनेको कलेजको दावी छ ।

यो पनि पढ्नुहोस्

नवआगन्तुक विद्यार्थी तथा अभिभावक स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न

नवआगन्तुक विद्यार्थी तथा अभिभावक स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न

१६ घण्टा अगाडि
नेपाल इन्जिनियरिङ कलेजमा करियर सशक्तिकरण सम्पन्न

नेपाल इन्जिनियरिङ कलेजमा करियर सशक्तिकरण सम्पन्न

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सरकारमाथि विभिन्न खालका प्रश्नहरू रहेकोले समर्थन गर्न नसकिने

विश्वकप २०२६ को समूह ‘डी’ खेल अप्रत्याशित नतिजा आउन सक्ने

रूसको राजधानी मस्कोमा एक वर्षयताकै ठूलो आक्रमण

कंगोमा इबोलाबाट ८० जनाको मृत्यु

बनेपामा रहेको सुकुम्बासी होल्डिङ सेन्टरको निरीक्षण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक