बुध, असार १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

लुका मोड्रिच एसी मिलानमा आबद्ध हुने

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
Reading Time: 1 min read
0
लुका मोड्रिच एसी मिलानमा आबद्ध हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । इटालियन क्लब एसी मिलानका प्रशिक्षक मासिमिलियानो एलेग्रीले क्लब विश्वकपपछि रियल म्याड्रिडबाट लुका मोड्रिच एसी मिलानमा आबद्ध हुने भएकाे छ ।

३९ वर्षीय क्रोएसियाका कप्तानले गत मेमा रियलबाट अलग हुने जनाएका थिए। उनले क्लब विश्वकपपछि रियलसँगको आफ्नो १३ वर्षे खेल जीवन अन्त्य गर्ने घोषणा गरेका थिए।

आफ्नो पहिलो पत्रकार सम्मेलनमा ५७ वर्षीय प्रशिक्षकले भने, ‘मोड्रिच अगस्टमा आइपुग्नेछन्। उनी एक असाधारण खेलाडी हुन्।’ मोड्रिचले क्लब विश्वकपमा रियलका लागि पाँच खेलेका छन्। पाँचै खेलमा उनी सब्सिच्युट खेलाडीको रुपमा मैदान छिरेक छन्। सन् २०१८ का बालोन डि’ओर विजेता मोड्रिचले सन् २०१२ मा टोटनह्यामबाट रियलमा आबद्ध भएपछि ६ च्याम्पियन्स लिग र चार ला लिगा उपाधिसहित २८ वटा उपाधि जितेका छन्।

गत सिजन सिरि ए मा आठौं स्थानमा रहेको मिलानले गत महिना मिडफिल्डर रिइन्डर्सलाई म्यानचेस्टर सिटीमा बेचेको थियो, जबकि लेफ्ट-ब्याक थियो हर्नान्डेज साउदी प्रो लिगको क्लब अल-हिलाल जाने चर्चामा छन्।

यो पनि पढ्नुहोस्

क्रोएसिया फिफा विश्वकपको अन्तिम ३२ मा पुग्ने  सम्भावना कायमै

क्रोएसिया फिफा विश्वकपको अन्तिम ३२ मा पुग्ने सम्भावना कायमै

६ घण्टा अगाडि
विश्वकपमा इङ्ल्याण्ड र घानाबीचकाे खेल बराबरी

विश्वकपमा इङ्ल्याण्ड र घानाबीचकाे खेल बराबरी

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाको मतदान हुनमा ढिलाई

चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध

रास्वपाको नयाँ नेतृत्वका लागि आज मतदान

क्रोएसिया फिफा विश्वकपको अन्तिम ३२ मा पुग्ने सम्भावना कायमै

बुद्धका आँखाहरू: बौद्ध स्तूपको जीवन्तता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक