आइत, असार २९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अमेरिकाले कडा मूल्य चुकाउनु पर्ने

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
0
अमेरिकाले कडा मूल्य चुकाउनु पर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । अमेरिकाले इरानमाथि गरेको आक्रमणको कडा मूल्य चुकाउनु पर्ने इरानले चेतावनी दिएको छ। इरानका परराष्ट्रमन्त्री अब्बास अराघ्चीले आइतबार अमेरिकी आक्रमणपछि कडा प्रतिक्रिया दिएका हुन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा इरानका तीन प्रमुख आणविक केन्द्रहरूमा गरिएको हवाई आक्रमणपछि सम्बोधन गर्दै उनले यसलाई ‘अत्यन्तै गम्भीर आक्रामकता र जघन्य अपराध’ को संज्ञा दिए।

अराघ्चीले चेतावनी दिँदै भने, ‘यसको परिणाम सधैँका लागि रहने तथा खतरनाक हुनेछ र यसको प्रभाव गहिरो पर्नेछ।’

उक्त प्रतिक्रिया उनले इस्लामिक सहयोग संगठन (ओआइसी) को ५१औँ परराष्ट्रमन्त्रीहरूको परिषद् बैठकमा दिएका हुन्। उक्त बैठक टर्कीको इस्तानबुलमा भइरहेको छ।

त्यसअघि उनले सामाजिक सञ्जालमार्फत पनि आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका थिए।

इरानी राजनीतिज्ञ अब्बास अराघचीले अमेरिकाको आक्रमणको कडा निन्दा गर्दै भने, ‘वाशिङ्टनको युद्धप्रेमी र कानूनी मर्यादाहीन प्रशासन नै यो आक्रमणका खतरनाक परिणामहरू र दुर्गामी प्रभावहरूको पूर्ण रूपमा जिम्मेवार रहने छ।’

साथै उनले संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाउन मागसमेत गरेका छन्। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले यस विषयमा चुप लाग्नु भनेको परिस्थितिलाई अझ खतरनाक बनाउनु भएको बताए।

त्यस्तै, इरानका आणविक स्थलहरूमा आक्रमण गरेपछि इरानको इस्लामिक रिभोल्युशनरी गार्ड्स कोर्प्स (आइआरजीसी) ले प्रतिशोधको चेतावनी दिएको छ।

इरानी सरकारी समाचार संस्था आइआरएनएमार्फत जारी गरेको विज्ञप्तिमा, गार्ड्स कोर्प्सले भनेको छ कि यस क्षेत्रभर फैलिएका अमेरिकी सैन्य अड्डाहरू निशानामा पर्नेछन्। उसले भन्यो, ‘यस क्षेत्रमा फैलिएका अमेरिकी सैन्य अड्डाहरु शक्तिको प्रतीक होइनन्, बरु तिनीहरू कमजोरीको निशानी हुन्।’

कोर्प्सले इरानले आत्मरक्षाको अधिकार सुरक्षित राख्ने भन्दै अमेरिकालाई ‘पछुतो हुने परिणामहरूको प्रतीक्षा गर्न’ चेतावनी दियो।

यो पनि पढ्नुहोस्

भौतिक सम्पत्तिमा भएको लगानीलाई एआईले उछिन्याे

भौतिक सम्पत्तिमा भएको लगानीलाई एआईले उछिन्याे

४ दिन अगाडि
अफगान नागरिक इरानबाट स्वदेश फर्किए

अफगान नागरिक इरानबाट स्वदेश फर्किए

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

कांग्रेसद्वारा केन्द्रीय समितिको बैठक बोलाउन माग

ज्यान मुद्दामा सफाइ दिनेलाई कालोमोसो छ्याप्ने सम्मानित

महिला सशक्तिकरणमा इनर ह्विलको प्रयास

नेपालले भुटानलाई ६-१ गोलले हरायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक