बुध, असार १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

सितेरियो कराँते महासँघ ठेचोस्थित ब्ल्याक बेल्ट दिक्षान्त कार्यक्रम सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
सितेरियो कराँते महासँघ ठेचोस्थित ब्ल्याक बेल्ट दिक्षान्त कार्यक्रम सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

ललितपुर । नेपाल सितेरियो कराँते महासँघ ठेचो डोजोले ब्ल्याक बेल्ट दिक्षान्त कार्यक्रम सम्पन्न गरेको छ । एसियन प्यासिफिक सितेरियो कराँते महासँघका अध्यक्ष दावा गुरुङ्गको अध्यक्षतामा दिक्षान्त कार्यक्रम सम्पन्न भएको हो ।

उक्त दिक्षान्त कार्यक्रममा ललितपुर जिल्लाका ठैब, लुभु, सानागाँउ, झरुवाराशी, टौखेल, लेले र भारदेऊ डोजो सहित ७ वटा डोजोको सहभागिता रहेको थियो । ठैब डोजाका अध्यक्ष राजकुमार श्रेष्ठको कोच तथा कमाण्डमा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा ७ वटा डोजोबाट ४१ जना खेलाडी ब्ल्याक बेल्टद्वारा दिक्षित भएका छन् ।

कार्यक्रममा बोल्दै महासँघका अध्यक्ष दावा गुरुङ्गले खेलाडी राज्यको गहना भएको कुरा उल्लेख गर्नु भयो । उहाँले नेपालका राजनीतिकर्मिहरुले अनुशासनको पाठ खेलाडीबाट सिक्नु पर्ने उल्लेख गर्नु भयो ।

साथै कार्यक्रममा बोल्दै नेपाल कराँते महासँघ ब्ल्याक बेल्ट कमिटिका अध्यक्ष देव नारयण कुवर राणाले मानवको शारिरिक, बौद्वीक तथा अनुशासनमा खेलकुदको निकै महत्वपुर्ण भुमिका रहेको कुरा उल्लेख गर्नु भयो । उहाँले राज्यले खेल क्षेत्रलाई प्रोत्साहन गर्न नसक्दा खेल क्षेत्रमा रहेका खेलाडीको भबिश्य अन्यौल ग्रस्त हुने गरेको कुरा बताउनु भयो । उहाँले राजनीतिक नेतृत्वमा खेलाडीको उपस्थिती भएमा खेलकुदको क्षेत्र बिकाशमा ठुलो परिबर्तन आउन सक्ने कुरा बताउनु भयो

नेपाल सितेरियो कराँते डो सँघ ठैब डोजो कमिटि अध्यक्ष तथा रेन्बो क्लब नेपाल फर दि ब्लाइन्डका सँस्थापक सदस्य तथा समाजसेवी  राजकुमार श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि एसियन प्यासिफिक सितेरियो कराँते महासँघका अध्यक्ष दावा गुरुङ्ग, बिशेष अतिथि नेपाल कराते महासँघका पुर्व प्रमुख प्रशिक्षक तथा नेपाल सितेरियो कराँते डो सँघका प्रमुख प्रशिक्षक महेश कुमार श्रेष्ठ, टौखेल डोजो अध्यक्ष प्रकाश प्रधान, अतिथिमा नेपाल कराँते महासँघ ब्ल्याक बेल्ट कमिटिका अध्यक्ष देव नारयण कुवर राणा, ठैब डोजाका प्रमुख प्रशिक्षक तथा पुर्व राष्ट्रिय खेलाडी बिजयमान् श्रेष्ठ रहेका थिए ।

कार्यक्रममा ललितपुर जिल्लास्थित ठैब, लुभु, सानागाँउ, झरुवाराशी, टौखेल, लेले र भारदेऊ डोजोका प्रतिनीधिहरुको उपस्थिती रहेको थियो ।

यो पनि पढ्नुहोस्

क्रोएसिया फिफा विश्वकपको अन्तिम ३२ मा पुग्ने  सम्भावना कायमै

क्रोएसिया फिफा विश्वकपको अन्तिम ३२ मा पुग्ने सम्भावना कायमै

६ घण्टा अगाडि
विश्वकपमा इङ्ल्याण्ड र घानाबीचकाे खेल बराबरी

विश्वकपमा इङ्ल्याण्ड र घानाबीचकाे खेल बराबरी

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध

रास्वपाको नयाँ नेतृत्वका लागि आज मतदान

बुद्धका आँखाहरू: बौद्ध स्तूपको जीवन्तता

क्रोएसिया फिफा विश्वकपको अन्तिम ३२ मा पुग्ने सम्भावना कायमै

अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २८ पैसा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक