सोम, जेष्ठ २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राष्ट्रिय माध्यमिक विद्यालय भवन निर्माणमा ठेकेदारको लापरबाही

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
0
राष्ट्रिय माध्यमिक विद्यालय भवन निर्माणमा ठेकेदारको लापरबाही
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

घोडाघोडी(कैलाली)। सुदूरपश्चिम प्रदेशकै गौरवको योजना निर्माणमा ठेकेदारले चरम लापरबाही गरेको जनाइएको छ । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा बन्दै गरेको विशेष विद्यालयको भौतिक संरचना निर्माणमा सम्झौता बमोजिम सिमेन्टको प्रयोग नभएपछि ढलान गरिएको बिम भत्काइएको हो ।

स्थानीयले ओपीसि सिमेन्टको ठाउँमा पिपीसी सिमेन्ट प्रयोग गरी बेसको बिम ढलान गरेको कार्य प्रति आपत्ति जनाउँदै अनुगमनका लागि नगरपालिकालाई खबर गरेका थिए । निर्माणको जिम्मा पाएको मस्टा निर्माण कम्पनीले बिदाको दिन पारेर एकदुई बोरा ओपीसि सिमेन्ट राखेर ७० बोराजति पिपीसी सिमेन्ट प्रयोगगरि निर्माण गरेको बेसको बिम ढलान तत्काल भत्काउन लगाइएको छ ।

घोडाघोडी नगरपालिकाका नगर प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष घनश्याम ओझाले ओपीसिको ठाउँमा पिपीसि सिमेन्ट प्रयोग भएको जानकारी पाउनासाथ अनुगमनमा गई निर्माणमा खटिएका लेबर मिस्त्री द्धारानै ढलान भत्काएको जनाउनुभयो । उहाँले ढलानमा ओपीसि सिमेन्ट प्रयोग गर्न ठेकेदारलाई निर्देशन दिएको जनाउनुभयो ।

सङ्घीय सरकारको अनुदान सहयोगमा निर्माण हुँदै गरेको उक्त विद्यालय २०७७ सालमा बजेट आए पनि जग्गा विवादका कारण निर्माणमा ढिलाइ भएको थियो । राष्ट्रिय माध्यमिक विद्यालयले व्यापारीलाई भाडामा दिएको जग्गा खाली गरेपछि वैशाखबाट निर्माण सुरु भएको हो ।

फरक क्षमता भएका विद्यार्थीहरुकालागि आवासीय नमुना विशेष विद्यालयको निर्माण लागत २ करोड १६ लाख रुपैयाँ रहेकोे छ । विद्यालयको नाममा स्रेस्ता कायम रहेको ८ कट्ठा क्षेत्रफलको कित्ता नं ९७ मा बन्दै गरेको भवन आगामी २०८३ सालको असार महिनासम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

यो पनि पढ्नुहोस्

राष्ट्रसेवक कर्मचारीलाई बिमा गराउन ध्यान केन्द्रित

राष्ट्रसेवक कर्मचारीलाई बिमा गराउन ध्यान केन्द्रित

५८ मिनेट अगाडि
रास्वपा धनकुटाको सभापतिमा भुवन थापा चयन

रास्वपा धनकुटाको सभापतिमा भुवन थापा चयन

५८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भारतमा अशान्ति फैलाउने ६ जना नियन्त्रणमा लियाे

चार्जिङ स्टेसन निर्माण गर्न सकिएमामा विद्युतीय सवारीसाधनको प्रवर्द्धन हुने

प्रतिवेदनबाट सफाइ पाउनेमा आशावादी

रास्वपा मोरङ जिल्ला समितिको प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न

सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक स्टाटस

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक