आइत, असार २९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

आज थाइल्याण्डविरुद्ध पहिलो मैत्रीपूर्ण खेल खेल्दै

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 mins read
0
आज थाइल्याण्डविरुद्ध पहिलो मैत्रीपूर्ण खेल खेल्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । एएफसी महिला एसियन कप २०२६ छनोटको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोली अहिले थाइल्याण्ड भ्रमणमा छ । यही सन्दर्भमा नेपालले आज थाइल्याण्डविरुद्ध पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ ।

थाइल्याण्डको राजधानी बैंककमा आयोजना हुने यो खेल ‘क्लोज डोर’ मा अर्थात् दर्शकबिनाको अवस्थामा हुनेछ । खेल नेपाली समयअनुसार दिउँसो ३ः३० बजे सुरु हुनेछ । नेपाली टोलीका लागि यो खेल आउँदो छनोट खेलहरूअघि प्रतिस्पर्धात्मक अभ्यासका रूपमा लिइएको छ ।

दुई टोलीबीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल २ जुनमा हुनेछ, जुन खेल भने सार्वजनिकरूपमा आयोजना गरिनेछ ।

थाइल्याण्डविरुद्धको यी दुई खेल नेपाली टोलीको खेल कौसल, फिटनेस र रणनीतिलाई परीक्षण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

थाइल्याण्ड भने एएफसी महिला फुटबलको तुलनात्मकरूपमा बलियो टोली मानिन्छ । घरेलु मैदानमा उनीहरूको बलियो पकड रहँदै आएको छ । यस्तो अवस्थामा नेपालका लागि आजको खेल प्रतिरक्षात्मक अनुशासन, आक्रामक संयोजन र खेलाडीको तालमेल परीक्षण गर्ने सुनौलो मौका हुनेछ ।

थाइल्याण्डविरुद्धको मैत्रीपूर्ण खेलपछिको मूल्याङ्कनका आधारमा नेपाली टोलीले आगामी छनोट चरणका लागि अन्तिम रणनीति तय गर्ने अपेक्षा गरिएको छ ।

नेपालले एएफसी महिला एसियन कप छनोटको पहिलो चरण उज्वेकिस्तानमा आगामी जुलाईमा खेल्नेछ ।

नेपाली टिम 

गोलकिपर : एञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ

डिफेन्डर : अमृता जैशी, गीता राना, विमला बि., पूजा राना, निशा ठोकर, समीक्षा घिमिरे, मनमाया दमाई

मिडफिल्डर : अनिता बस्नेत, विमला चौधरी, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बू, सबिता राना मगर, सरस्वती हमाल, सुष्मा तामाङ

फरवार्ड : सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल

यो पनि पढ्नुहोस्

खेलाडी रौनकलाई शान्ति इंगलिश बोर्डिंगमा भव्य स्वागत

खेलाडी रौनकलाई शान्ति इंगलिश बोर्डिंगमा भव्य स्वागत

८ घण्टा अगाडि
नेपालले साफ यू-२० महिला प्रतियाेगितामा बंगलादेशसित भिड्दै

नेपालले साफ यू-२० महिला प्रतियाेगितामा बंगलादेशसित भिड्दै

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

अझै मानव तस्करहरु डराएको छैन : सांसद सुमना श्रेष्ठ

खेलाडी रौनकलाई शान्ति इंगलिश बोर्डिंगमा भव्य स्वागत

सोमारी महोत्सवमा कलाकारसँग विभेद

ज्यान मुद्दामा सफाइ दिनेलाई कालोमोसो छ्याप्ने सम्मानित

अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदीलाई हटाएपछि राप्रपामा असन्तुष्टि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक