शनि, असार २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘पर्यटकीय हिसाबले कोसी प्रदेश अन्य प्रदेश भन्दा सम्पन्न’ सांसद योगेश भट्टराई

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 mins read
0
‘पर्यटकीय हिसाबले कोसी प्रदेश अन्य प्रदेश भन्दा सम्पन्न’ सांसद योगेश भट्टराई
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । कोसी प्रदेश समग्र पर्यटकीय क्षेत्रका रुपमा अन्य प्रदेश भन्दा सम्पन्न रहेको सांसद योगेश भट्टराईले बताउनु भएको छ । प्राकृतिक, सांस्कृतिक, धार्मिक, भौगोलिक, ऐतिहासिक तथा साहसिक पर्यटनमा कोसी प्रदेश अन्य प्रदेशहरु भन्दा सम्पन्न रहेको बताउँदै अन्य प्रदेशहरु यत्तिको सम्पन्न नभएको जिकीर गर्नुभयो ।

काठमाडौंमा आजबाट सुरु भएको कोसी प्रोजेक्ट शो केसको फाइनल चरणको उद्घाटन गर्दै पूर्वसंस्कृति, पर्यटन तथा नागरिक मन्त्री समेत रहनु भएका सांसद भट्टराईले कोसी प्रदेशको विकास, विस्तार र संभावनाहरु पहिल्याउँदै पर्यटनबाटै आर्थिक संमृद्धि खोज्न सकिने बताउनु भयो । ‘कुनै प्रदेश प्राकृतिक सुन्दरता होला, सांस्कृतिक छैन, कुनै प्रदेश धार्मिक पर्यटनमा सम्पन्न होला प्राकृतिकमा छैन तर, कोसी प्रदेशमा यी सबै कुरा छ ।’ पूर्वमन्त्री भट्टराईले पर्यटकीय क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रले सहकार्य गरेर अगाडी जानुपर्ने पनि बताउनु भयो ।

नेपालको सबैभन्दा होचो ठाउँ केचनाकवल देखि संसारकै सबैभन्दा अग्लो शगरमाथासम्मलाई पर्यटनको गन्तव्य बनाउन सकिने, तीन सय किलोमिटरको दुरीमा भारतको विहारदेखि चीनको तिव्वतसम्म जोड्न सकिने उहाँको दावी छ ।

आन्तरिक र बाह्य पर्यटकीय हिसाबले कोसी प्रदेशलाई अगाडी बढाउन सकिने, साहसिक पर्यटनमा ताप्लेजुङ देखि दार्चुलासम्मलाई जोड्न सकिने, प्याराग्लाइडिङ, र्याफ्टिङ, मेडिटेसन हरेक हिसाबले विकास गर्न सकिने भन्दै उहाँले छिमेकी मुलुक भारतको बिहारलाई मात्र केन्द्रविन्दु बनाएर पर्यटन प्रवद्र्धन गरे कोसी प्रदेशको समृद्धिमा योगदान पुग्ने चर्चा गर्नुभयो । साथै, उहाँले कोसी प्रदेशमा सरकारले अरुण र तमोर नदीमा दुई ठूला जलविद्युत आयोजना निर्माण गइरहेको बताउँदै त्यसले पर्यटन क्षेत्रको विकासमा पनि टेवा पुग्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै अल्पाइन माउन्टेन फेडरेशनका अध्यक्ष गोविन्द भट्टराईले कोसी प्रदेश प्रर्यटकीय क्षेत्रका हिसाबले अत्यन्त धनी रहेको बताउँदै पर्यटनलाई व्यवसायीकरण गर्नुपर्ने बताउनु भयो । प्राकृतिक, सांस्कृतिक, धार्मिक, साहसिक पर्यटनको प्रवद्र्धनमा सरकार र निजी क्षेत्र सहकार्य गरेर जानुपर्नेमा भट्टराईको जोड छ ।

कोशी प्रोजेक्ट शो केसले कोशी प्रदेशको पर्यटन क्षेत्रमा नयाँ संभावनाहरुको खोजी गरेको आयोजक एलिसन हस्पिटालिटीकी अध्यक्ष एलिना मगरले बताउनु भयो । कोसी प्रदेशको पर्यटनको विकास गर्न र पर्यटकीय क्षेत्रका नयाँ स्थानहरुको खोजी गर्न सिभिल इन्जिनियरिङ र आर्किटेक्चरका विद्यार्थीहरुको फ्युजन गरेर कोसी प्रोजेक्ट शो केस आयोजना गरिएको बताउँदै अध्यक्ष मगरले पर्यटन भनेको एक दिनको मात्र नभएकोेले भविष्यको लागि आफुहरुले योजना बनाएको जिकीर गर्नुभयो । साथै, पछिल्लो समय युवाहरु विदेसिइरहेको परिप्रेक्ष्यमा नेपालमै पर्यटन क्षेत्रमा केही गर्न सकिन्छ कि भन्ने हेतूले कार्यक्रम तयार पारिएको जनाउनु भयो ।

कोसी प्रोजेक्ट शो केसको फाइनल चरणमा पुगेका १० वटा टिमले कोसी प्रदेशका विभिन्न क्षेत्रहरुको स्थलगत अध्ययन अवलोकन गरी बनाएको प्रोजेक्टहरुलाई लगानीकर्ता, स्थानीय तहलाई समेत हस्तान्तरण गरी लगानी गर्ने वातावरण समेत मिलाइएको अध्यक्ष मगरले बताउनु भयो ।

प्रतियोगिताको उत्कृष्ट १० मा एक्मी कोस्टर टिम एक्मी इन्जिनियरिङ कलेज, एग्रो भिलेज टिम नेपाल इन्जिनियरिङ कलेज, बियोण्ड द ब्रिज टिम ख्वप इन्जिनियरिङ कलेज, कोशी एक्स्प्लोरर टिम पुल्चोक क्याम्पस, पाथ फाइण्डर टिम पुल्चोक क्याम्पस, केटुपिए टिम पुल्चोक क्याम्पस, विनर टिम पुल्चोक क्याम्पस, स्केच स्क्वायर्ड पुल्चोक क्याम्पस, रुलर रिड्ज विल्डर्स टिम नेपाल इन्जिनियरिङ कलेज, पुल्चोक इयर फाइभ पुल्चोक क्याम्पस परेका थिए ।

छनौट भएका १० टिमले कन्सेप्ट पेपरमा तोकिएको स्थल डाँडा बजार, राजारानी, रौता पोखरी, सोलु, सङ्खुवासभा, पानी टार इलाम, सूर्योदय अन्तु इलाम, माई पोखरी, ओखलढुङ्गा लिखु, मुन्धुम सर्किटलगायत क्षेत्रको परियोजनाहरू तयार पारेका छन् ।

कोसी प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड, नेपाल टेलिकम लगायतले कोसी प्रोजेक्ट सो केशमा सहयोग गरेका छन् । जेठ ११ गतेसम्म चल्ने प्रोजेक्ट सो केशमा प्रथम हुने टीमलाई नगद एक लाख रुपैंया, दोश्रो हुने टीमलाई नगद ५० हजार तथा तेश्रो हुने टीमलाई नगद २५ हजार, प्रमाणपत्र र ट्रफी प्रदान गरिने छ । प्रतियोगिताको समापन आइतबार हुनेछ ।

यो पनि पढ्नुहोस्

कर्णालीमा करिब ११ अर्ब रुपैयाँको बजेट समयमै खर्च हुन नसकेर फ्रिज

६ मिनेट अगाडि
एनपीएलको  आयोजक संस्थाबाटै सञ्चालन हुने अपेक्षा

७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

गल्छीको सिफारिस रद्द गर्न जातीय संस्थातहरुद्धारा निवेदन

विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा बढाइयाे

पाकिस्तानमा नौ यात्रुहरूलाई बसबाट निकालेर गोली हानेर हत्या

खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेयद्वारा भव्य स्वागत

ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट ग्लोबल आइएमई बैंक सम्मानित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक