सोम, असार ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

काठमाडौंमा विद्युत आपूर्ति असहज

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
हितेन्द्रदेव शाक्यलाई राजनीतिक लाभ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। राजधानीमा काठमाडौंमा विद्युत आपूर्ति असहज छ । मुख्य त राजधानीबासीले सहजरूपमा  विद्युत आपूर्ति हुनबाट बन्चित रहेका छन् ।

उता,नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले लोडसेडिङको हल्लामा कुनै सत्यता नरहेको बताएका छन्।

उता,सेवाग्राही आक्रोसमा रहेका छन् । अहिले इन्र्भटर व्यापारीले विद्युत प्राधिकरणका कार्यकारी हितेन्द्र शाक्यको प्रशंसा गरेका छन् । शाक्य आएपछि कर्मचारीको लापरवाही बढेको छ।

वर्तमान सरकार बनेदेखि  जनताले कुनै पनि ठाउँमा राहत पाएको छैन । दिपक खड्काले उर्जा मन्त्रालय लिए पछि झन् अस्वाभाविक चलखेल बढेको बुझ्न सकिन्छ ।

नीतिगत लुट सरकारको प्रमुख एजेण्डा बन्यो । विद्युतको पिपिएका लागि सौर्य ऊर्जा उत्पादन कम्पनीहरू सचेत थिए । मन्त्रीले प्राधिकरण बोर्डको अधिकार खोसेर आफ्नै कब्जामा लगेको कारणले पनि प्राधिकरण ध्वस्त भएको हो ।

विभागीय प्रमुखहरूको हिजोको प्रस्तुति र आजको शैली फरक छ । कुलमान हुँदा नाफै नाफाको प्राधिकरण उनी हटेको महिना दिन पुग्दा नपुग्दै घाटा देखाएर आफ्नै क्षमता माथि प्रश्न उठाउने काम चार्टर एकाउण्टेड लेखा प्रमुखले गरेका छन् ।

लाजको पसारो हितेन्द्रको कार्यकालको सुरु देखि नै देशले लोडसेडिङ्ग भोगेको छ ।

दैनिक जसो बेलुका एक घण्टा लोडसेडिङ्ग गराएर आफ्नो क्षमता देखाएको शाक्यको टोलीबाट लुटाहा ऊर्जा मन्त्री दिपक खड्का र ओली सरकारलाई फाइदै फाइदा भएपनि जनता निराश छन् । भन्नका लागि ढल्केबरको शबस्टेशनको गडबढी भनियो हामाहरीले प्रवाहमा समस्या गरायो भनेपनि व्यवस्थापनको कमिशन मोह नै हो । हिजो थन्किएको इन्भर्टर पुन बजारमा पठाइएको छ ।

दैनिक ५ देखि २५ वटासम्म इन्र्भटर बिक्री हुन थालेको व्यापारीहरू बताउँछन् । काँग्रेसका डा प्रकाशशरण महत ऊर्जा मन्त्री हँदाको समयमा इन्भर्टर व्यापार निकै चम्कियो । चुहावट नियन्त्रणमा चासो छैन ।

हिजो बालाजुस स्टेशनबाट विद्युत चोरी हुने गरेको थियो । कुलमान आएपछि ६ जना कर्मचारीको जागिर गयो। प्राधिकरणलाई चुस्ने दलीय झण्डाका कर्मचारी संघ संगठन पनि त्यहाँ छन् । तर, तीनको मूल दायित्व संस्था ध्वस्त बनाउने मै केन्द्रित रहेकाे छ । मन्त्रीको लुट चम्किदा तीनले खबरदारी गर्दैनन् ।

उपभोक्ताको सेवा प्रति तीनको चासो छैन । २४ घण्टा विद्युत प्रयोग गरेर नाफाको व्यापार गर्ने तर, डेडिकेडेटर ट्रंक लाइनको शुल्क बुझाउन नखोज्ने देशघाति उद्योगीहरूको स्वार्थमा प्रधानमन्त्री र ऊर्जा मन्त्री डुबेका छन् ।

यो पनि पढ्नुहोस्

कामपाकाे २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक

कामपाकाे २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक

७ घण्टा अगाडि
सोमारी महोत्सवमा कलाकारसँग विभेद

सोमारी महोत्सवमा कलाकारसँग विभेद

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

अझै मानव तस्करहरु डराएको छैन : सांसद सुमना श्रेष्ठ

खेलाडी रौनकलाई शान्ति इंगलिश बोर्डिंगमा भव्य स्वागत

सोमारी महोत्सवमा कलाकारसँग विभेद

ज्यान मुद्दामा सफाइ दिनेलाई कालोमोसो छ्याप्ने सम्मानित

अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदीलाई हटाएपछि राप्रपामा असन्तुष्टि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक