शनि, असार २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

७ बुद्धे प्रतिबद्धताका साथ पेडारीमा सार्बजनिक सनुवाई

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
७ बुद्धे प्रतिबद्धताका साथ पेडारीमा सार्बजनिक सनुवाई
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेपालगञ्ज बैझनाथ गाउँपालिका वडा नम्बर ७ पेडारीमा सात बुद्धे साझा सार्बजनिक प्रतिबद्धताका साथ सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
बैजनाथ गाउँपालिका वडा नम्बर ७ को आयोजना र बास नेपालको सहजीकरणमा बिहिवार वडा नम्बर ७ को वडा कार्यालय पेडारीमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
बैझनाथ गाँउपालिका वडा नम्बर ७ को कार्यालयले दिने सेवा सुबिधाको प्रभावकारिता बिषयक सार्बजनिक सुनुवाई कार्यक्रमबाट बैझनाथ गाउँपालिका वडा नम्बर ७ का बिभिन्न टोललाई जोड्ने बाटो ग्रोभल तथा पिच गर्नका लागि पालिका प्रद्श सरकार र संघ सरकारसँग पहल गर्ने र प्रथामकिताका आधारमा क्रमश निर्माण गर्दै जाने,आगामी योजना तर्जुमा प्रक्रियाका ७ वटै चरणहरुलाई अबलम्बन गर्ने र बस्ती स्तरका योजना छनौटमा आम नागरिकहरुको सहभागीता गराउने, वडा भित्रको चमार टोलमा सार्बजनिक धारा र प्रतिक्षालय आबश्यक्ता रहेको भन्ने माग आएकाले त्यस बिषयमा थप अध्यण गरी तत्काल धारा निर्माण गर्ने र प्रतिक्षालयको सम्बन्धमा सार्बजनिक जग्गा र बजेट उपलब्धताको आधारमा निर्माण गर्ने प्रतिबद्धता गरिएको छ ।

त्यस्तै दैलेखी टोलमा सिंचाई सुबिधा उपलब्ध गराउन सिक्टा ंिसचाई सँग निरन्तर पहल गरिरहेको र पुन सिंचाई सुबिधा उपलब्ध गराउन भरपुर पहल  गर्ने, वडा कार्यलयबाट प्रबाह गरिने सुचनालाई थप प्रभावकारी बनाउने र सुचनाको बिषयमा आम नागरिकहरु समेत सचेत हुनुपर्ने साथै वडाको मुख्य दुई टोलहरु उत्तरटोल र गडियनपुर टोलमा सुचना टाँसको ब्यवस्था गर्ने, वडा भित्रका बिभिन्न बाटोमा पक्कि पुल आबश्यक रहेकाले क्रमश पुल निर्माण गर्दै जाने, आगामी बर्षमा बर्षिमको बिऊ बितरण गर्दा पहिला नै माग भई आएका र पाउन नसकेका किसानलाई पहिलो प्रथामिकतामा राखि बितरण गर्ने प्रतिबद्धताहरु गरिएको छ ।

एक सय बढिको सहभागिता रहेको सार्बजनिक सुनुवाईमा सरोारवाला ब्यीक्तहरुको रुपमा बैजनाथ गाँउपालिका वडा नम्बर ७ का वडा अध्यक्ष दिनेश कुमार थारु, वडा सदस्यहरु तिलक राम थारु, राधा कुमारी थारु, नर बहादुर चन्द ठकुरी, ईलाचा चमार्नी, वडा सचिव जितेन्द्र लामिछाने, नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयका प्रधानाध्यापक दामोदर उपाध्याय र नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष शुरेश कुमार लामिछाने रहेका थिए ।

२ घण्टा सम्म चलेको सार्बजनिक सुनुवाई कार्यक्रममा वडा बाट प्रवाह हुने कुनै पनि कार्याक्रमहरुको जानकारी नहुने, सडक स्तरउन्नत्ती हुन बाँकी, सिचाईको सुबिधाबाट बञ्चित भएको, पिउने पानीको ब्यवस्था गर्न नसकेको लगायतका गुनासोहरु सहभागीहरुले राखेका थिए भने वडा दिनेश कुमार थारुले गुनासाको सुनुवाई गरेका थिए ।

स्वागत तथा वडा कार्यालयले यो आर्थिक बर्ष २०८१÷०८२ मा वडाले गरेको प्रगति प्रतिबेदन वडा कार्यालयका सचिव जितेन्द्र लामिछानेले प्रस्तुत गरेका थिए भने बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सहजीकरण गरेका थिए ।।

त्यसैगरी बुधवार बैजनाथ गाउँपालिका २ नम्बर वडा कार्यालयले ६ बुदें साझाँ प्रतिबद्धताका साथ सार्बजनिक सुनुवाई सम्पन्न गरेको थियो । घोषणा गरिएको प्रतिबद्धताहरुमा वडा भित्रका विभिन्न टोलहरुमा आवश्यक रहेको तर चालु आर्थिक बर्षको कार्यक्रममा समाबेश हुन नसकेको योजनाहरुलाई आगामी आबमा प्राथमिकिकरणमा राखि बजेट विनियोजन गर्ने, मन्द्रा देखि कारागार हुदै बौद्ध मन्दिर सम्म जाने सडक धुलाम्मे भई आवतजावतमा समस्या भईरहेकाले तत्काल प्रदेश सरकारसँग समन्वय गरी स्तरउन्नतीका लागि योजना अगाडी बढाउने, वडामा पिउने पानीको समस्या रहेकाले यथासक्य खानेपानीको ब्यवस्थापन गर्ने, वडा कार्यालयभित्र रहेको जानकी मन्दिर ब्यवस्थापनकालागि बजेट विनियोजन भईसकेकाले तत्काल मन्दिर रंगरोगन र घेराबार गर्ने, वडाको रिहारटोलमा आवतजावतका लागि बाटो नभएको गुनासो आएकाले उक्त टोलमा सडक निर्माण आवश्यक रहेको समुदायबासिहरुको सहमति सहित वडामा निवेदन आएमा निर्माणकार्यको पहल गर्ने र निशा वितरणका लागि जग्गा फारम र निबेदन सहित वडामा आएमा प्रक्रिया अगाडी बढाउने प्रतिबद्धता गरिएको छ ।

यसरी गरिएका प्रतिबद्धताहरु सुनुवाईमा उपस्थित सरोकारवाला र सहभागिहरुले तालि बजाएर अनुमोदन गरेका थिए । प्रतिबद्धतामा वडा अध्यक्ष राजु रुचाल ठकुरी, वडा सदस्य भुमिसरा थापा मगर, भुवाने दमाई, शोभा कुमारी थारु, सितादेबि विश्वकर्मा र वडा सचिब मदन प्रशाद थारुले हस्ताक्षर गरेका थिए ।

बास नेपालका जनसम्पर्क अधिकृत माधब कार्कीले सहजिकरण गरेको सुनुवाईमा स्वागत तथा सुनुवाईको उद्धेश्यमाथि प्रकाश बास नेपालका शोभा थापा मगरले गरेका थिए भने चालु आर्थिक बर्षमा वडा कार्यालयले गरेको प्रगतिको प्रश्तुतीकरण वडा सचिब मदन प्रसाद थारुले गरेका थिए । सुनुवाइमा एक सय बढी वडाबासिहरुको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

लोकतन्त्र संस्थागत गर्न सकेमा सबैको राजनीतिक भविष्य सुरक्षित

लोकतन्त्र संस्थागत गर्न सकेमा सबैको राजनीतिक भविष्य सुरक्षित

६ घण्टा अगाडि
सत्य निरुपण तथा मेलमिलाप आयोगको काम पूरा भएकाे छैन : बाबुराम भट्टराई

माओवादको वैचारिक-राजनीतिक घेराभित्र मात्र सीमित भएर सम्भव नहुने

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

गल्छीको सिफारिस रद्द गर्न जातीय संस्थातहरुद्धारा निवेदन

विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा बढाइयाे

पाकिस्तानमा नौ यात्रुहरूलाई बसबाट निकालेर गोली हानेर हत्या

खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेयद्वारा भव्य स्वागत

ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट ग्लोबल आइएमई बैंक सम्मानित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक