बिहि, फाल्गुन २१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

लाहोरमा भारतीय जासुसी ड्रोन खसाल्याे

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
0
लाहोरमा भारतीय जासुसी ड्रोन खसाल्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पाकिस्तान । लाहोर सहरको वाल्टन रोड क्षेत्रमा भारतीय जासुसी ड्रोन खसालिएको छ। सञ्चारमाध्यमहरूका अनुसार उक्त घटनापछि श्रृंखलाबद्ध विस्फोटहरू भएका छन्। भारतीय ड्रोन वाल्टन विमानस्थल नजिकै खसालिएको पाकिस्तानी सञ्चारमाध्यमहरूले जानकारी दिएका छन्।

विस्फोटका आवाजहरू गोपाल नगर र नसीराबाद क्षेत्रसम्म सुनिएका थिए। विस्फोटपछि स्थानीय बासिन्दाहरू आत्तिएर घर बाहिर निस्किएका थिए भने आकाशमा धुवाँको मुस्लो देखिएको थियो। प्रहरी र उद्धार टोलीहरू घटनास्थलमा पुगेका छन् र अनुसन्धान जारी छ। मंगलबार राति भारतले ‘अपरेसन सिन्दूर’ अन्तर्गत पाकिस्तानका ९ स्थानमा हवाई आक्रमण गरेको थियो। भारतले ती स्थानहरूमा आतंकवादीहरू लुकेको दाबी गरे पनि पाकिस्तानले सामान्य बासिन्दा प्रभावित भएको जनाएको छ।

पाकिस्तानी सैन्य प्रवक्ता अहमद सरिफ चौधरीका अनुसार ती हमलामा २६ नागरिक मारिएका थिए भने ४६ जना घाइते भएका छन्। जवाफस्वरूप पाकिस्तानले बुधबार बिहान कश्मीर क्षेत्रमा गोलाबारी गरेको र आक्रमणमा भारतका १५ नागरिकको मृत्यु भएको तथा ४३ जना घाइते भएको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

यो पनि पढ्नुहोस्

लेबनानका थप दर्जनौँ बस्ती खाली गर्न आदेश जारी

लेबनानका थप दर्जनौँ बस्ती खाली गर्न आदेश जारी

२ दिन अगाडि
अमेरिका–इजरायल आक्रमणमा हालसम्म  मृत्यु संख्या कम्तीमा ७४२ पुग्याे

अमेरिका–इजरायल आक्रमणमा हालसम्म  मृत्यु संख्या कम्तीमा ७४२ पुग्याे

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

देशभरि ६२ लाख मत खस्याे

कारागारमा मतदान सम्पन्न

श्रसंपाका अध्यक्ष हर्क साम्पाङले गरे मतदान

प्रचण्डले चितवनबाट मतदान गरे

धरान–१५ मा तनाव उत्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक