सोम, चैत्र २, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

“स्वनिका को “मुलघर” ले दर्शकको मन जित्न सफल

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
0
“स्वनिका को “मुलघर” ले दर्शकको मन जित्न सफल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नयाँ नेपाली शिरियल ”मुल घर” ले प्रदर्शन सुरु गरेसँगै छोटो समयमै दर्शकहरूको मन जित्न सफल भएको छ । स्वानिका बास्तोलाको निर्देशनमा बनेको यस शिरियलमा चर्चित कलाकारहरूको सहभागिता रहेको छ ।

गाउँघरमा हुने मुखिया तथा काजीको दमन, शोषण, पारिवारीक कलह, धनी र गरिब बिचको प्रेमको ब्यथा र परिवेशलाई आधार बनाएर एउटा मार्मिक कथा प्रस्तुत गरेको छ । यसको कथावस्तु, चरित्र चित्रण, र दृश्य संयोजनले छोटो समयमै दर्शकहरूलाई आकर्षित गर्न सफल भएको छ । निर्देशक बास्तोलाले यस शिरियलमा नेपाली समाजको परम्परागत मूल्यहरूलाई समकालीन शैलीमा प्रस्तुत गरेकी छन्।

मुलघर हाल प्रत्येक हप्ता बुधबार साझ ८ बजे मुलघर अफिसियल युटुयुब च्यानलबाट प्रसारण हुदै आएको छ ।

यो सिरियलका चर्चित कलाकारहरुमा विनोद श्रेष्ठ , स्वानिका बास्तोला, सुमित्रा अधिकारी, आरजे सिं ठकुरीको सशक्त भुमिका रहेका छन भने नेगेटिभ भुमिकामा मोहन कृष्ण श्रेष्ठ र छुच्ची बुहारीमा छाया भुजेल को राम्रो अभिनय रहेको छ । साथै अन्य कलाकारहरुमा राम बुढाथोकी , सुपा खनाल, मीना जी सी , दिप शेर्पाली , नारायण खाती , रीमा दाहाल, प्रभु श्रेष्ठ, अभि श्रेष्ठ को अभिनय तारिफयोग्य छन ।

गीतको शब्दमा लोकराज अघिकारी , संगीतकार योगेश काजी शाह , सुरज खत्री रहेका छन भने स्वर सदिक्षा कटेलको रहेको छ ।

मुलघर सिरियलका सम्पादकमा दिप श्रीर्पाली र छायांकनमा देव श्रीर्पाली रहेका छन भने निमार्ता, निर्देशक तथा लेखन स्वनिका बास्तोलाको रहेको छ ।

यो पनि पढ्नुहोस्

बहुप्रतीक्षित चलचित्र ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु

बहुप्रतीक्षित चलचित्र ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु

५ घण्टा अगाडि
ओम सुनारको टिकटक लाइभ संगीत कक्षा: संगीत सिक्न चाहने सबैका लागि अवसर

ओम सुनारको टिकटक लाइभ संगीत कक्षा: संगीत सिक्न चाहने सबैका लागि अवसर

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाले अभिमुखीकरण प्रशिक्षण दिने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राजनीतिक थ्रिलर चलचित्र ‘वन ब्याटल आफ्टर अनदर’ ८८ले ९८औँ अस्कर अवार्ड जित्याे

बालेन शाहको उदय र नेपालको भविष्य

बहुप्रतीक्षित चलचित्र ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु

रविविरुद्ध आज सुनुवाइ हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक