शुक्र, जेष्ठ ३१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

वाइसिएल मकवानपुरको सम्मेलन वैशाख २२ गते हुने

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
वाइसिएल मकवानपुरको सम्मेलन वैशाख २२ गते हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

हेटौँडा । नेकपा माओवादी केन्द्र सम्बद्ध युवा सङ्गठन योङ्ग कम्युनिस्ट लिग (वाइसिएल) मकवानपुरको जिल्ला सम्मेलन वैशाख २२ गते हुने भएको छ । हेटौँडा–२ स्थित पल्पसा हलमा वैशाख २२ मा ‘उद्यमशीलता नवप्रवर्तन र स्वरोजगारका लागि युवा आन्दोलन, सुशासन समृद्धि सामाजिक न्याय समाजवादको पक्षमा पाँचौँ जिल्ला सम्मेलन’ भन्ने नाराका साथ वाइसिएल मकवानपुरको जिल्ला सम्मेलन हुने भएको हो ।

बिहीबार पत्रकार सम्मेलन गर्दै वाइसिएल मकवानपुरले जिल्ला सम्मेलनको बारेमा जानकारी गराएको हो । पूर्व उपराष्ट्रपति एवम् माओवादी केन्द्रका उपाध्यक्ष नन्दकिशोर पुन ‘पासाङ’ को प्रमुख आतिथ्ययतामा सम्मेलन हुने वाइसिएल मकवानपुरका संयोजक लवराज ठकुरीले जानकारी दिए । उनका अनुसार सम्मेलनले युवाहरूको सवाललाई सशक्त रूपमा उठान गरी पार्टी सङ्गठनको नीतिगत तहमा पुर्याउन भूमिका खेल्नेछ ।

सम्मेलनले युवा पलायन, युवाहरूको अवसर, चुनौती र समस्याबारे नीतिगत संवादको थालनी गर्ने उनले बताए । युवाहरूलाई आर्थिक सामाजिक, राजनीतिक तथा सुशासनका मुद्दामा सशक्त ढङ्गबाट अघि बढाउने भूमिका खेल्ने उनको भनाई छ ।

उनका अनुसार सम्मेलनमा मकवानपुरका १० स्थानीय तहका ४०० प्रतिनिधिहरू सहभागी हुनेछन् । उक्त सम्मेलनले ७१ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गर्ने उनको भनाइ छ । पछिल्लो समय वाइसिएलमा युवाहरूको आकर्षण बढेको र युवा परिचालनलाई ध्यानमा राखेर नयाँ कार्यसमिति तयार गरी अघि बढ्ने तयारी गरिएको उनले जनाए ।

सम्मेलन आयोजनाका लागि ६ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको उनले बताए । उक्त खर्च व्यवस्थापन गर्ने स्रोत अन्तर्गत प्रतिनिधिबाट जनही ५००  रुपैयाँका दरले शुल्क उठाइने छ भने जिल्ला समिति र स्थानीय तहका नेतृत्वबाट जनही ५ हजार रुपैयाँ उठाउने निर्णय भएको उनले बताए । हाल जिल्ला समितिमा २५ र स्थानीय तहका नेतृत्वको विभिन्न पदमा ३१ जना रहेका छन् । सम्मेलनका लागि केही सहयोगहरू प्राप्त हुने अनुमान गरिएको उनले बताए । वाइसिएल मकवानपुरमा हाल २ हजार बढी सङ्गठित सदस्यहरू रहेको उनले दाबी गरे ।

यो पनि पढ्नुहोस्

माकेशीत  मायाप्रिति जारी रहेता पनि अहिलेलाई पारपाचुके

माकेशीत मायाप्रिति जारी रहेता पनि अहिलेलाई पारपाचुके

६ घण्टा अगाडि
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने अडान रास्वपाकाे कायमै

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने अडान रास्वपाकाे कायमै

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

खोला मापदण्डको बिषयमा नेवा: समुदाय भित्रका जातिय समाजबीच छलफल हुँदै

 UPDTE :एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २६५ पुग्याे

नागरिक बेच्नुपर्नेलाई लिएर सांसदहरुबीच चर्को विवाद

दुर्गा प्रसाईँ सहित ७ जनालाई पुर्पक्षकालागि थुनामा पठाउन आदेश

नेपाल कसैको मातहतमा रहेको छैन : प्रम ओली

‘प्रेस स्वतन्त्रता कुण्ठित गर्ने अदालतको अदेश विरुद्ध आन्दोलन गर्छौ’

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक