मङ्ल, भदौ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

राप्रपाका महामन्त्रीको स्वास्थ्यमा कुनै समस्या नरहेको रिपोर्ट

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
राप्रपाका महामन्त्रीको स्वास्थ्यमा कुनै समस्या नरहेको रिपोर्ट
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ । चिकित्सकहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा धवल शमशेर राणाको स्वास्थ्यमा कुनै समस्या नरहेको रिपोर्ट दिएका छन् । मुम्बइस्थित ‘हेड एन्ड नेक क्यान्सर इन्स्टिच्युट अफ इन्डिया’ मा फलोअपका लागि पुगेका राणालाई चिकित्सकले ‘अल क्लियर’ भनेर रिपोर्ट दिएको राणाको भनाइ उद्धृत गर्दै राप्रपाका सहायक महामन्त्री ऋषि राज देवकोटाले जानकारी गराए ।

‘स्वास्थ्य फलोअप’ मा जानुभएका पार्टी महामन्त्री तथा आन्दोलन परिचालन समिति संयोजक डा धवल शमशेर राणाको स्वास्थ्यमा केही समस्या नदेखिएको रिपोर्टसहित डाक्टरले अल क्लिअर भनेको भर्खरै जानकारी आएको छ’, उनले शुक्रबार बिहान भने । गत चैत १५ गते राजावादी समूहले गरेको प्रदर्शन हिंसात्मक बनेपछि पक्राउ परेका राणा केही दिनअघि मात्रै क्यान्सरकै फलोअप उपचारका लागि रिहा भएका थिए । रिहा भएलगत्तै बुधबार उनी मुम्बई गएका थिए ।

राप्रपा नेता राणालाई गिजामा क्यान्सर देखिएपछि गत असोजमा ‘हेड एन्ड नेक क्यान्सर इन्स्टिच्युट अफ इन्डिया’ शल्यक्रिया भएको थियो । त्यतिबेला उनले करिब ३ महिना भारतमा उपचार गराएका थिए । तर शक्लक्रिया गराएको ठाउँमा मासुको डल्लोस्तो पलाएकामा अहिले चिकित्सकले सबै अवस्था सामान्य रहेको रिपोर्ट दिएकाे जनाइएको छ ।

यो पनि पढ्नुहोस्

मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह्विप जारी

मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह्विप जारी

२ दिन अगाडि
नेकपाका नेता झलनाथ खनालले कार्यशैलीबाट सञ्चालन गर्न नसकिने

नेकपाका नेता झलनाथ खनालले कार्यशैलीबाट सञ्चालन गर्न नसकिने

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्यलाई लिएर पत्र

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

आफ्नी बहिनी ‘मुटुको टुक्रा’, अरूकी बहिनी ‘दामी माल’ ?

कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै अदालत पुग्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक