मङ्ल, भदौ २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

निःशुल्क सार्वजनिक शिक्षा खारेज गरेर प्रतिस्पर्धात्मक प्रणाली ल्याउनुपर्छः प्रा.डा.न्यौपाने

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
निःशुल्क सार्वजनिक शिक्षा खारेज गरेर प्रतिस्पर्धात्मक प्रणाली ल्याउनुपर्छः प्रा.डा.न्यौपाने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । निःशुल्क सार्वजनिक शिक्षा पद्धतिलाई खारेज गरेर नीजि तथा प्रतिस्पर्धात्मक व्यवस्था अवलम्बन गर्नुपर्ने प्रा.डा.गोपिलाल न्यौपानेले जिकिर गरेका छन् ।

शुक्रबार राजधानीको संवाद डबलीमा ‘निःशुल्क सार्वजनिक शिक्षाका समस्या र शिक्षामा निजीकरण’ विषयक अन्तरसंवाद कार्यक्रममा न्यौपानेले यही शिक्षा प्रणाली अघि बढीरहे देश सामुदायीक विद्यालय गाईबस्तुका खोरमा परिणत हुनुे चेतावनीसमेत दिए ।

न्यौपानेले नेपाली शिक्षा २०२८ सालदेखि गलत प्रणालीमा हिडिरहेको र त्यसैको परिणाम आजको अवस्थासम्म आइपुग्दा बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएको बताए । सोही प्रणालीका कारण पनि देशमा दुई शिक्षा प्रणालीको आवस्था आएको बताउँदै न्यौपानेले भने, “राज्यमा सामुदायीक र निजी विद्यालयहरु फरकफरक किन ? सामुदायीकभन्दा निजीमा राम्रो कसरी कसैले सोचेको छ ? यसैले बेलैमा राज्यले सबै विद्यालयलाई प्रतिस्पर्धात्मक बनाउन जरुरी छ ।”

निजी विद्यालयहरु महंगा भए भन्ने भाष्य गलत भएको बताउँदै न्यौपानेले भने, “सामुदायीकमा सरकारले बार्षिक २ खर्बका दरले एकजना बराबर ५० हजार खर्च गर्छ, तर रिजल्ट ५० प्रतिशत पनि छैन । निजीमा भने वार्षिक २०–२५ हजार खर्च गर्ने स्कूल पनि छन्, अनि उनिहरुले सतप्रतिशत रिजल्ट निकाल्छन्, अनि कसरी भयो निजीकरण गलत ?”

न्यौपानेले निःशुल्क सार्वजनिक शिक्षालाई खारेज गरेर सोही रकम सरकारले प्रत्येक विद्यार्थीलाई सिँधै दिँदा निजीहरुले प्रतिस्पर्धात्मक अवस्था हुने र सरकारी लगानी बालुवामा पानी हुनबाट जोगिनै बताए ।

समाजसास्त्री डा.दलिप कुमार मल्लले सार्वजनिक शिक्षामा भौतिक पूर्वाधरहरु बन्दा पनि गुणस्तरीयता दिन नसक्नु दुर्भाग्य भएको बताउँदै भने, “सरकारले ब्यापक लगानी गर्दा पनि ४० प्रतिशत परिणाम आउनुमा राज्य दोषी भएको बताए ।” मल्लले सरकारले शिक्षकका जायज मागहरु तुरुन्त पुरा गर्नु पने पनि बताए ।

प्रा.डा.मोजराज बगालेले निजी विद्यालयहरु जनतालाई खुलेआम लुट्ने अवस्था सिर्जन गर्ने सरकारी विद्यालयका शिक्षकहरुले पार्टीका कार्यकर्ता भएको बताउँदै भने, “पार्टीका झोला बोकेर राजनीति गर्नुको परिणाम सामुदायीक विद्याल यो गतिमा पुगेका छन् ।”

यो पनि पढ्नुहोस्

पत्रकार किशोर श्रेष्ठलाई मार्ने धम्कीप्रति कारबाहीको माग

किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी

९ घण्टा अगाडि
सन्तोष राईको शव नेपाल ल्याउन नगरे विरोध जारी राख्ने चेतावनी

सन्तोष राईको शव नेपाल ल्याउन नगरे विरोध जारी राख्ने चेतावनी

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज देशभरि नागपञ्चमी

विभिन्न प्रदेशमा वर्षाको सम्भावना

ललितपुर महानगरपालिकामा एम्बुलेन्स सेवा सुरू

भेरी नपामा बाढीपहिरोको पुनःस्थापना गर्न सात निर्णय

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक