शुक्र, जेष्ठ ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

“पिल्ज” परियोजना अन्तर्गत कीनपा वडा नं. १ मा ट्र्यास बूम पुनःस्थापना

धारणा न्यूज by धारणा न्यूज
४ हप्ता अगाडि
Reading Time: 1 min read
0
“पिल्ज” परियोजना अन्तर्गत कीनपा वडा नं. १ मा ट्र्यास बूम पुनःस्थापना
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  उपत्यकाको प्रमुख सहायक खोलामध्ये एक बल्खु खोलामा प्लाष्टिकजन्य फोहोरको व्यवस्थापन तथा नदी प्रदूषण न्यूनीकरणको उद्देश्यले “पिल्ज” परियोजना अन्तर्गत कीर्तिपुर नगरपालिका वडा नं. १ मा  ट्र्यास बूम पुनःस्थापना गरिएको छ। उक्त कार्य एकीकृत शहरी विकास केन्द्र (CIUD) को अगुवाइमा कीर्तिपुर नगरपालिकाको सहकार्यमा २०८२ साल बैशाख ४ गते सम्पन्न भएको हो।

बल्खु खोला कीर्तिपुर नगर हुँदै काठमाडौं महानगरपालिका वडा नं. १४ बाट बग्दै बागमती नदीमा मिसिने एक महत्वपूर्ण जलस्रोत हो। खोलाको सतहमै बग्ने प्लाष्टिकजन्य फोहोरले वातावरणीय प्रदूषण निम्त्याइरहेका सन्दर्भमा, यो पहलले खोलाको स्वच्छता, जैविक विविधता संरक्षण, तथा जल स्रोतको पुनर्जीवनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

उक्त कार्यका लागि बल्खु खोला क्षेत्रको जलप्रवाहको परीक्षण गरिनुका साथै  ट्र्यास बूमको तैरने क्षमता सुनिश्चित गरी मात्र स्थापना गरिएको हो। साथै, स्थापना गर्नु अघि खोलाको पानीको गुणस्तर परीक्षण  समेत गरिएको थियो।

यस कार्यमा KleanIt Upcyclers, Neat Clean Green Nepal Pvt. Ltd., साथै बाल्खु खोला आसपासका महिला समूहहरू तथा समुदाय प्रतिनिधिहरूको उल्लेखनीय सहयोग रहेको थियो।

CIUD का अनुसार, “यस प्रविधिबाट खोलाको सतहमा बग्ने प्लाष्टिकजन्य फोहोर सङ्कलन गरी त्यसको पुनःप्रयोग र व्यवस्थापन गरिनेछ। साथै, यो अभियानले स्थानीय तह र समुदायलाई फोहोर व्यवस्थापनप्रति अझ जिम्मेवार बनाउने अपेक्षा गरिएको छ।”

यो पहलले खोला तथा नदी क्षेत्रहरूको वातावरणीय सुधार मात्र होइन, समुदायमा प्लाष्टिकजन्य फोहोरको स्रोतमै न्यूनीकरण गर्ने व्यवहार विकासमा समेत दीर्घकालीन प्रभाव पार्नेछ।

यो पनि पढ्नुहोस्

नेपाललगायत हिमाली क्षेत्र द्रुतगतिमा बढ्दो जलवायु सङ्कटको अग्रपङ्क्तिमा

नेपाललगायत हिमाली क्षेत्र द्रुतगतिमा बढ्दो जलवायु सङ्कटको अग्रपङ्क्तिमा

१० घण्टा अगाडि
सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी

सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रसारण लाइन सञ्जाल बढ्न नसक्दा विद्युत् आपूर्तिं प्रभावित

रवि जोडिएको सुनुवाइ उच्च हेर्दाहेर्दैमा

गोर्खाको पर्यटन र पूर्वाधार विकासमा बजेट सुनिश्चित गर्न सांसद ढकालको माग

संघीय संसदका दुवै सदनबाट बैंकिङ कसुर सम्बन्धी विधेयक प्रमाणीकरण

पेट्रोलियम पदार्थको मूल्य घट्याे

कारोबारकाे अन्तिम दिन सुनको भाउ बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक