शनि, फाल्गुन ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

तीनकुनेमा योजनाकारलाई कानुनको कठघरामा उभ्याउने प्रक्रिया सुरु

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
0
तीनकुनेमा योजनाकारलाई कानुनको कठघरामा उभ्याउने प्रक्रिया सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

चौमाला कैलाली । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले महासचिव पोखरेलले गणतन्त्रपछि देशमा केही भएन भनेर राजावादीहरूले भ्रम फैलाउने प्रयास गरिरहेको जनाउनुभएको छ ।

उहाले पञ्चायत र अहिलेको व्यवस्थाको परिवर्तन हेर्न गरिबीको अवस्था हेरे मात्रै पुग्ने उल्लेख गर्नुभयो । पञ्चायतको समयमा धनगढी र गरिबको खाडले २३ गुणा बढी थियो । अहिले ८ गुणामा झरेको छ, समानतातर्फको यात्रा यो समाजमा अगाडि बढेको उल्लेख गनुभयो ।

कैलालीको धनगढीमा एमालेको केन्द्रीय कमिटीको आह्वानमा प्रदेश समितिले आयोजना गरेको विशेष जनसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले काठमाडौंको तीनकुनेमा आतङ्क मच्चाउने योजनाकारलाई कानुनको कठघरामा उभ्याउने प्रक्रिया सुरु भइसकेको जनाउनुभयो ।

उहाँले सुदूपश्चिममा विकासको गतीमा अघि बढेको बताउनुभएको छ । उहाँले गेटा मेडिकल कलेज सञ्चालनको अन्तिम चरण्मा रहेको उल्लेख गर्नुभयो । देशमा सङ्कट आएको बेला बिगतमा एमाले र कांग्रेस एक भएको उल्लेख गर्दै गणतन्त्र जोगाउन दुई पार्टीको मुख्य जिम्मेवारी भएको जनाउनुभयो ।

यसैगरी नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजा फकाउँछौँ भन्नु र बिरेन्द्र शाहको वंश फकाउँछौँ भन्नु एउटै रहेको बताउनुभएको छ । एमाले सुदुरपश्चिम प्रदेश समितिले आयोजना गरेको विशेष सभालाई सम्बोधन गर्दै उपाध्यक्ष ज्ञावालीले राजा फर्काउने कुनै सम्भावना नरहेको बताउनुभयो ।

विशेष सभालाई सम्बोधन गर्दै उपाध्यक्ष ज्ञवालीले केही मण्डलेहरू भएको विकासलाई समेत पछाडी धकेल्ने कुचेस्टाका साथ राजाका कुरा गरिरहेको भन्दै त्यो नेपाली जनताले स्वीकार्न नसक्ने दाबी गर्नुभयो ।

राजाको शासन र जनताको शासन बिच तुलना गर्न आग्रह गर्दै उपाध्यक्ष ज्ञवालीले राजाले जनतामाथि दमन बाहेक केही नगरेको जनाउनुभयो ।  फेरि पुर्व राजाले जनभावना विपरित बोलेर देशमा अराजकता मचाउन खोजेको भन्दै उहाँले जनमतको कदर गर्न आग्रह गर्नुभयो ।

यो पनि पढ्नुहोस्

न्यून चापीय क्षेत्रको आंशिक प्रभाव

६ घण्टा अगाडि
इनास पोर्चुगलको प्रमाणपत्र वितरणसँगै साँस्कृतिक कार्यक्रम सम्पन्न

इनास पोर्चुगलको प्रमाणपत्र वितरणसँगै साँस्कृतिक कार्यक्रम सम्पन्न

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

इनिशा बिकका लागि न्याय माग्दै तेस्रोलिङ्गी समुदाय सडकमा

फोहोर पानी विसर्जन गरिँदा स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न

मतदान सकिएलगत्तै भारत फर्किन थाले

निशा बिकको हत्याका दोषीलाई कारबाही गर्न दबाब

दशरथ रंगशालामा ७१ जनाले ज्यान गुमाएकाे दिन आज

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक