बिहि, असार ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एकता महाधिवेशनमा भाग लिन सबै पक्षलाई डा पौडेलले गरे  अपिल

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
एकता महाधिवेशनमा भाग लिन सबै पक्षलाई डा पौडेलले गरे  अपिल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) अभियन्ता डा केशव पौडेलले सबै पक्षलाई एकता महाधिवेशनमा भाग लिन अपिल गरेका छन्।
सबैले लचकता देखाएर सबै पक्षलाई एकै  ठाउँमा ल्याउँदै यो महाधिवेशनलाई एकताको अधिवेशनमा रूपान्तरण गर्न जरुरी छ, उनले भने।
” एनआरएनएको अधिवेशनमा बारम्बार देखिने विवादको मूल कारण डेलिगेट्स चयन प्रक्रिया नै हो। यसै समस्याको समाधानका लागि उच्चस्तरीय समितिले नेपाल जाने सबै सदस्यहरूलाई डेलिगेट बन्ने अवसर दिने व्यवस्था गरेको हो। अधिवेशनको क्रममा सदस्यता अप्रूवल प्रक्रिया पारदर्शी र निष्पक्ष हुनुपर्छ। कम्तीमा २ वर्ष विदेशमा बसिसकेका  नेपालीहरूलाई सदस्यता दिन सकियो भने अधिवेशन अझ व्यवस्थित र समावेशी बन्न सक्छ। त्यसैले विदेशमा रहनुभएका सम्पूर्ण साथीहरूलाई एनआरएनए उच्चस्तरीय समितिले आउँदो मे ३-५, २०२५ मा काठमाडौँमा आह्वान गरेको एकता महाधिवेशनमा सक्रिय सहभागिता जनाउन विशेष अपिल गर्दछु,” उनले भने।
एनआरएनहरू एकजुट हुन नसके एनआरएन नागरिकता, सामाजिक सुरक्षा, श्रमिक हकहित जस्ता एनआरएनएका  महत्त्वपूर्ण मुद्दाहरू ओझेलमा पर्ने पनि उनले बताए।  उनले सबै एनआरएनहरूलाई  उच्चस्तरीय समितिको पोर्टल मा गई सदस्यता लिएर डेलिगेट बन्न पनि आग्रह गरे।
“हामीले सकभर भौतिक अधिवेशनको पक्षमा आवाज उठाएका थियौँ, किनभने भौतिक रूपमा उपस्थित भएर नेपालसँगको सम्बन्ध अझ बलियो बनाउने अवसर मिल्छ। यद्यपि, केही साथीहरूले अनलाइन विधिको प्रस्ताव राखेपछि हामीले हाइब्रिड मोडेल अपनायौँ, तर त्यसले अपेक्षित परिणाम दिन सकेन।
 अहिलेको अवस्थामा भौतिक रूपमा उपस्थित भएर अधिवेशन गर्नु नै उचित हुनेछ। यसले पारदर्शिता कायम गर्न मद्दत गर्छ र सबैको विश्वास जित्न सकिन्छ,” डा पौडेलले भने।
“आगामी एकता महाधिवेशनले सम्पूर्ण विषयमा ठोस समाधान ल्याउनेछ भनेँ हाम्रो विश्वास छ।  अझै पनि प्रक्रिया बाहिर रहनुभएका साथीहरूलाई समेट्न हामी प्रतिबद्ध छौँ।  अन्तिम दिनसम्म एकताको वातावरण बनाउन पनि म  सबैलाई अपिल गर्दछु,” उनले भने।
एनआरएनए उच्चस्तरीय समितिले सोमबार, अप्रिल ७ (नेपाल  समय राती १२ बजे अगावै) समितिको पोर्टल   (www.nrnahlc.com) मा गएर नि:शुल्क सदस्य बन्न निवेदन दिन आग्रह अगरेको छ।  साथै सोही वेबसाइटबाटै  डेलिगेट्स बन्नको लागि निवेदन पनि खोली सकेको छ।

यो पनि पढ्नुहोस्

स्कटल्यान्डलाई ३–० गाेलले पराजित गर्दै  ब्राजिल समूह विजेता 

स्कटल्यान्डलाई ३–० गाेलले पराजित गर्दै ब्राजिल समूह विजेता 

३ घण्टा अगाडि
स्विट्जरल्यान्ड नकआउट चरणमा प्रवेश

स्विट्जरल्यान्ड नकआउट चरणमा प्रवेश

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाको मतदान हुनमा ढिलाई

चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध

प्रतिनिधिसभा बैठक स्थगित

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घट्याे

क्रोएसिया फिफा विश्वकपको अन्तिम ३२ मा पुग्ने सम्भावना कायमै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक