बुध, अशोज २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

वायु प्रदूषण अझै अस्वस्थ

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
वायु प्रदूषण अझै अस्वस्थ

काठमाडौँको मनमैजुबाट आइतबार बिहान देखिएको काठमाडौँमा वायु प्रदूषणको दृश्य । तस्बिरः हरिराम भेटुवाल/रासस

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । अहिले काठमाडाैं उपत्यकाको वायु प्रदूषण केही घटेको भए पनि अझै अस्वस्थ अवस्थामै रहेको छ । बिहान ७ बजे आसपासमा काठमाण्डौको हावाको गुणस्तर मापन सूचक एक्यूआई औसतमा २१० भन्दा बढी रहेकोमा अहिले औसतमा १६५ आसपासमा झरेको छ ।

अहिले उपत्यकामा भक्तपुरको वीरेन्द्र स्कुल नजिक एक्यूआई २०० भन्दा माथि छ । बाँकी ठाउँमा भने २०० भन्दा तल रहेको छ । वायु प्रदूषण केही घटेको भए पनि अहिले काठमाण्डौ विश्वका प्रदूषित शहरको सूचीमा भने पहिलो स्थानमै छ । एक्यूआई १५० भन्दा माथि जानुलाई अस्वस्थ र २०० भन्दा माथि जानुलाई अति अस्वस्थ मानिन्छ ।

वायु प्रदूषणका कारण श्वासप्रश्वाससँग सम्बन्धित समस्याहरू धेरै देखिने गरेका छन् । यस्तै दूषित कणहरू फोक्सोबाट रगत हुँदै शरीरका अरू अङ्गमा समेत पुगेर जटिलता ल्याउने डाक्टरहरू जनाउँछन् ।

वायु प्रदूषणले वृद्धवृद्धा, बालबालिका, गर्भवती र सुत्केरीमा धेरै जोखिम हुन्छ । मुटु, मिर्गौला, श्वासप्रश्वासलगायतका दीर्घरोगी पनि उच्च जोखिममा पर्छन् । अहिलेको जटिल समयमा सकेसम्म घरभित्र बस्न र निस्कनै पर्दा मास्क लगाउन डाक्टरहरूको सुझाव छ ।

अहिले विद्यालयमा वार्षिक परीक्षा सकेर बिदा दिइएको छ । यो समयमा बालबालिका घरबाहिर निस्कन सक्ने भएकाले प्रदूषणबाट जोगाउन घरभित्रै राख्नुपर्ने वरिष्ठ बालरोग विशेषज्ञ डा. किरण देवकोटाले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै विश्व वातावरण दिवस

देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै विश्व वातावरण दिवस

४ महिना अगाडि
देशभर तापक्रम बढ्दै

केही दिनयता देशभर गर्मी बढ्दै

६ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उपत्यकाबाट बाहिरिने यात्रुहरूको संख्या ह्वातै बढ्याे

सरकारी सवारीसाधन दुरुपयोग गरेकाे आरोपमा पक्राउ

विपद्पीडित नागरिकको सम्मानजनक पुनर्स्थापना गर्न आह्वान

सभामुख अर्याल स्वदेश फिर्ता

‘लालीबजार’ हलमा चलाइए पनि ‘डिजीटल’ माध्यममा रोक लगाइयोसः बादी समुदाय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक