सोम, जेष्ठ ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार स्वास्थ्य

साग सब्जीमात्र पकाउनु स्वास्थ्यको लागि असन्तुलित

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
साग सब्जीमात्र पकाउनु स्वास्थ्यको लागि असन्तुलित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । भान्छामा पकाइने तरकारीलाई हामी मध्ये धेरैले स्वादका रुपमा मात्र हेर्ने गर्छौँ ।

तर, यी तरकारीहरुले हाम्रो स्वास्थ्यमा के कस्तो प्रभाव पार्छ भन्ने कुरा पनि जान्न जरुरी छ ।

स्वादिष्ट लाग्छ भन्दैमा धेरै जसो एकै किसिमका तरकारी वा साग सब्जीमात्र पकाउनु स्वास्थ्यको लागि असन्तुलित हुन जान्छ । आज हामी नेपाली बजारमा सजिलै पाइने तरकारी बन्दागोबीको फाइदा बारे चर्चा गर्छौँ ।

बन्दागोबी मधुमेह, उच्च रक्तचाप, कालेस्ट्रोल, मोटोपना र मुटुरोगीहरुको लागि स्वास्थ्यवर्धक तरकारी मानिन्छ । बन्दागोबीमा प्रशस्त मात्रामा फाईबर पाइन्छ । त्यस्तै यसमा भिटामिन के, सी, ए, आइरन र फोलेटको पनि राम्रो स्रोत मानिन्छ ।

यसमा क्यालोरी कम हुन्छ, जसले गर्दा मधुमेह बिरामीका लागि उपयुक्त मानिन्छ । यसमा पाइने एन्टिअक्सिडेन्टले विशेष गरेर दीर्घरोगहरु लाग्नबाट बचाउँछ ।

समग्र रुपमा यसले मुटु स्वास्थ्यलाई सुधार गर्छ र उच्च रक्तचाप नियन्त्रणमा सकारात्मक परिवर्तन ल्याउँछ । मधुमेह, मोटोपना भएकाहरुलाई बन्दागोबी उपयुक्त मानिन्छ । यसमा पाइने घुलनशील फाइबर र प्लान्ट स्टेरोलले कोलेस्ट्रोल घटाउन मद्दत गर्दछ ।

यो पनि पढ्नुहोस्

बाल कलाकारको अडिसन आह्वान

सिनेमाको सेन्ट्रल पोइन्ट उजागर गर्दै ‘रोल नं १’को गीत सार्वजनिक

३ मिनेट अगाडि
श्रीलंकाले अर्को महिना इन्धनको मूल्य घटाउने

भारतमा इन्धनकाे भाउ बढ्याे

१५ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

दुई दिने चिकित्सक सङ्घकाे सम्मेलन आयोजना हुने

मुद्राको विनिमयदर सार्वजनिक

सामाजिक सञ्जालबाट टाढा रहन न्यायाधीशहरूलाई आग्रह

थिचोमिचो विरुद्ध प्रदर्शन

अफगानिस्तानमा  बाढीबाट १० जनाको मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक